नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेबाट दुई जना ६१ ग्राम बढी ब्राउन सुगरसहित पक्राउ, बर्दियामा एक जना पक्राउ
बाँकेबाट दुई जना ६१ ग्राम बढी ब्राउन सुगरसहित पक्राउ, बर्दियामा एक जना पक्राउ
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २८, २०८२ बागेश्वरी पोस्ट
बाँकेबाट दुई जना ६१ ग्राम बढी ब्राउन सुगरसहित पक्राउ, बर्दियामा एक जना पक्राउ

नेपालगन्ज । बाँके र बर्दियाबाट प्रहरीले साढे ६१ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाँकेबाट मात्रै प्रहरीले ६१ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

बाँके प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाहीमा नेपालगन्ज-१० स्थित कृष्ण कटेजबाट नेपालगन्ज उपमहानगरपालिका-४ का २२ वर्षीय सहिल शेष र नेपालगन्ज-२ का १८ वर्षीय किशोरलाई ६१ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

ठूलो परिमाणको ब्राउन सुगरसहित बिहीवार साँझ पक्राउ परेका उनीहरुविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान अगाडि बढाएको छ ।

उता, बर्दियाको बढैयाताल गाउँपालिका-८ कन्ठपुरबाट बर्दिया प्रहरीले २४ वर्षीय बसन्त बुढालाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बर्दिया प्रहरीको टोलीले बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २४ वर्षीय बसन्त बुढालाई २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले बसन्तलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा ब्राउन सुगरसहित बिहीवार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका बसन्तलाई पनि अदालतबाट म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरले थप अनुसन्धान अगाडि बढाएको छ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP