नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • राप्तीसोनारीको अगैया नजिक बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
राप्तीसोनारीको अगैया नजिक बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीको अगैया नजिक बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
तस्बिर-बसन्त वली

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख नं. को बसले कोहलपुरबाट दाङतर्फ जाँदै गरेको भे १३ प ११८३ नं. को मोटरसाइकललाई राप्तीसोनारी गाउँपालिका-१ स्थित अगैया नजिक ठक्कर दिएको थियो ।

बसको ठक्करबाट कन्चनपुर घर भएका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्री गम्भीर घाइते भएको ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ । ट्राफिक प्रहरीले कृष्णलाई उद्धार गरेर कोहलपुर अस्पतालमा लगिएको र उपचार जारी रहेको जनाएको छ ।

ठक्कर दिने बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बस र चालकलाई नियन्त्रण लिएपछि उक्त बसमा सवार सबै यात्रुहरुलाई अर्को बसबाट सुर्खेत पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अगैया नजिक बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु
अगैया नजिक बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु
राप्तीसोनारीको अगैया नजिक बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
राप्तीसोनारीको अगैया नजिक बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
सुदूरपश्चिममा सशस्त्र प्रहरीको कारबाही: १४ करोड ९३ लाख बढीको अवैध सामग्री बरामद
सुदूरपश्चिममा सशस्त्र प्रहरीको कारबाही: १४ करोड ९३ लाख बढीको अवैध सामग्री बरामद
वडाध्यक्ष यादवको गोली हानेर हत्या
वडाध्यक्ष यादवको गोली हानेर हत्या
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP