नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डिएलए बाँकेको साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
डिएलए बाँकेको साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ८, २०७६ बागेश्वरी पोस्ट
डिएलए बाँकेको साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालगन्ज। डिएलए बाँकेको साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ । डिएलए बाँकेका अध्यक्ष ईश्वरी प्रसाद ज्ञवालीको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा तथा शुभ दिपावली र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सचिव कृष्ण प्रसाद जैशीले सांगठनिक प्रतिबेदन तथा कोषाध्यक्ष दिलेश्वर थारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । डिएलएका उपाध्यक्ष विश्वजीत तिवारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा पार्टी सभापति कोइराला, डिएलएका केन्द्रिय सदस्य लोकबहादुर शाह, डिएलएका पूर्व केन्द्रिय उपाध्यक्ष प्रल्हाद बहादुर कार्की, नेपाल बार एशोसियसनका बरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराज खत्री, क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ता, कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष निरज चलाउने, महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेश रेग्मी, प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष डा.राजेशकेशर खनाल, डिएलए ५ नम्बर प्रदेशका सदस्य कर्ण बहादुर केसी, नेपाल शिक्षक संघका अध्यक्ष विरेन्द्र यादव र विपी अध्ययन प्रतिष्ठान बाँकेका अध्यक्ष शुधांशु कोइरालाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  २१:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP