नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सृजना बुढा मगर 'जलन' मृत्यु प्रकरणः फरार थप दुई अभियुक्त पक्राउ
सृजना बुढा मगर 'जलन' मृत्यु प्रकरणः फरार थप दुई अभियुक्त पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १, २०८३ बागेश्वरी पोस्ट
सृजना बुढा मगर 'जलन' मृत्यु प्रकरणः फरार थप दुई अभियुक्त पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा भएको सृजना बुढा मगरको मृत्यु प्रकरणमा बाँके प्रहरीले थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार पक्राउ पर्नेमा फरार रहेका ५० वर्षीय रहमद ढपाली र २१ वर्षीय मो. आदिल ढपाली रहेका छन् । उनीहरू मृतकका प्रेमी आरिफ ढपालीका बुवा र भाइ हुन् ।

बाँके प्रहरीका एक अधिकृतका अनुसार घटनापछि फरार रहेका दुवै जनालाई बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको अनुरोधमा भारतको नयाँ दिल्लीबाट  भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो । सोमबार राति उनीहरूलाई बाँके ल्याइएको हो । उनीहरू घटनापछि नयाँ दिल्ली भागेर गएको पाइएको छ ।

यसअघि नै प्रहरीले अनुसन्धानका क्रममा संलग्नताको आशंकामा मृतक सृजनाको प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीसहित तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । अब पक्राउ परेका दुई जनासहित घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चैत १४ गते राति करिब ११.३५ बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित सडकमा २२ वर्षीया सृजना बुढा मगर जलेको अवस्थामा मृत फेला परेकी थिइन् ।  प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान तीव्र पारेको जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार मृतक सृजना श्रीमानसँगको सम्बन्ध विच्छेदपछि विगत दुई वर्षदेखि आरिफ ढपालीसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको जनाएको छ ।

May be an image of text


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP