नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा लागुऔषधविरुद्ध विशेष क्लीन स्वीप अपरेशनः एकै रातमा १११ जना पक्राउ
बाँकेमा लागुऔषधविरुद्ध विशेष क्लीन स्वीप अपरेशनः एकै रातमा १११ जना पक्राउ
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १०, २०८३ बागेश्वरी पोस्ट
बाँकेमा लागुऔषधविरुद्ध विशेष क्लीन स्वीप अपरेशनः एकै रातमा १११ जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले लागुऔषधविरुद्ध 'विशेष क्लीन स्वीप अपरेशन' सञ्चालन गरेको छ । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको निर्देशनमा गएराति गरिएको लागुऔषध विरुद्धको स्वीप अपरेशनमा १ सय ११ जनालाई पक्राउ गर्दै २७५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । बाँके जिल्लाकै इतिहासमा बाँके प्रहरीले एकै रातमा यति ठूलो संख्यामा लागुऔषध कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको पहिलो घटना हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी जिसीले लागुऔषधविरुद्धको स्वीप अपरेशनमा पक्राउ परेकाहरु मध्ये धेरैजसो कारोबारी, कतिपय खरिदकर्ता र अन्य सेवनकर्ता रहेको बताउनुभयो । प्रहरीको अपरेशनमा पक्राउ पर्नेहरूमा नेपालगञ्ज क्षेत्रबाट सबैभन्दा बढी ९९ जना र कोहलपुरबाट २० जना रहेको एसपी जिसीले जानकारी दिनुभयो ।  

एसपी जिसीका अनुसार नियन्त्रणमा परेकामध्ये लागुऔषध कारोबारीलाई लागुऔषध कारोबार ऐन अन्तर्गत कडा मुद्दा चलाइनेछ भने लागुऔषध सेवन गर्दै गर्दा समातिएका सेवनकर्तालाई परिवारसँग सल्लाह गरेर रिह्याब सेन्टरमा पठाइनेछ । यसैगरी अन्य केही पहिलो पटकका सेवनकर्ताको हकमा उनका परिवार तथा अभिभावकलाई बोलाएर उनीहरुसँगै लागुऔषधविरुद्धको काउन्सिलिङ दिइने भएको छ । उनीहरुलाई पहिलो पटकका लागि सम्झाइबुझाई गर्ने र भविष्यमा यस्ता कार्य नगर्ने प्रतिबद्धतासहित काउन्सिलिङपछि परिवारको जिम्मा लगाइनेछ ।


प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा लागुऔषधविरुद्ध विशेष क्लीन स्वीप अपरेशनः एकै रातमा १११ जना पक्राउ
बाँकेमा लागुऔषधविरुद्ध विशेष क्लीन स्वीप अपरेशनः एकै रातमा १११ जना पक्राउ
लागुऔषधसहित ६ जना नियन्त्रणमा
लागुऔषधसहित ६ जना नियन्त्रणमा
सृजना बुढा मगर 'जलन' मृत्यु प्रकरणः फरार थप दुई अभियुक्त पक्राउ
सृजना बुढा मगर 'जलन' मृत्यु प्रकरणः फरार थप दुई अभियुक्त पक्राउ
ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ
ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP