नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'
राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १४, २०८३ बागेश्वरी पोस्ट
राप्ती नदीमा बाढी तथा डुबान सम्बन्धी 'कृत्रिम घटना अभ्यास'

नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा बाढी तथा डुबान सम्बन्धी कृत्रिम घटना अभ्यास विहीवार राप्ती नदी सिधनियाघाटमा सम्पन्न भएको छ । मनसुन केन्द्रित कृत्रिम घटना अभ्यासमा जिल्ला आपतकालीन कार्य संचालन केन्द्रबाट सूचना प्रवाह, नेपाल आर्मी र सशस्त्र प्रहरीबाट खोज तथा उद्धार, नेपाल प्रहरीद्वारा घाइतेको भूमिका र नेपाल रेडक्रस सोसाइटी तथा नेपाली सेनाको टिमले मेडिकल र प्राथमिक उपचार सेवा प्रदान गरी घाइतेलाई एम्बुलेन्सबाट अस्पालसम्म पुर्याइएको परिदृष्य देखाइएको थियो । टाउकोमा चोटपटक, खुट्टाबाट ठूलो रक्तश्राव र भँचाई, नाडीको बन्द भँचाई, बेहोसी, मुटु र फोक्सो पुनःसंचालन प्रक्रिया (सि.पी.आर.) घाइतेको बार्गिकरण (ट्रियाज) पानीमा डुबेर पेटमा भरेको पानी निकल्ने विधिको प्रदर्शन गरिएको थियो । 

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्ल, बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, डुडुवा गाउँपालिकाका जनप्रतिनिधि, युनिसेफ नेपाल लगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र स्थानीय समुदायको सहभागिता रहेको थियो । उक्त अभ्यासमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यक्रम अधिकृत एवं प्राथमिक उपचार प्रशिक्षक प्रहलाद विश्वकर्माको नेतृत्वमा परिचालित प्राथमिक उपचार टिममा शिवकुमार वर्मा, शुशिल चौधरी, मोना रोका, मीरा अधिकारी, रबीन्द्र मिश्रा लगायत ११ जनाको टिम रहेको थियो । 


प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP