नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ११, २०८३ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा

नेपालगन्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नरेन्द्रकुमार चौधरी (पप्पु) र विरेन्द्रबहादुर शाहबीच प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका १५औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ को नेतृत्वका लागि चौधरी र शाहले प्रतिष्पर्धा गर्ने भएका हुन् । आइतबार दुबै जनाले क्षेत्रीय सभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।

चौधरी डुडुवा गाउँपालिकाका अध्यक्ष हुन् भने शाह नेपाल तरुण दल बाँकेका अध्यक्ष हुन् । १४औं महाधिवेशनमा पनि शाहले क्षेत्रीय सभापतिमा प्रतिष्पर्धा गरेका थिए । त्यसबेला उनी रमेशकुमार गुप्तासंग पराजित भएका थिए । क्षेत्र नम्बर २ मा सोमबार निर्वाचन हुनेछ ।

क्षेत्र नम्बर १ र ३ मा भने सोमबार मात्रै मनोनयन हुनेछ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र प्रदेश सभा क्षेत्र अधिवेशन एक साथ हुँदैछ । क्षेत्रीय अधिवेशनबाट केन्द्र र प्रदेशका लागि महाधिवेशन तथा प्रदेश अधिवेशनका प्रतिनिधि छनौट हुनेछन् । 

यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (क) को कार्यसमिति र प्रदेश प्रतिनिधि निर्विरोध भएका छन् । प्रदेश (क) सभापति बेल बहादुर बोहरा निर्विरोध भएका छन् । 

May be an image of blueprint, ticket stub and textMay be an image of blueprint, ticket stub and text


प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP