नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा 'हिट एक्सन डे' मनाइयो
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १९, २०८३ बागेश्वरी पोस्ट
बाँकेमा 'हिट एक्सन डे' मनाइयो

नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा नेपालगंजमा 'हिट एक्सन डे' मनाइएको छ । BeatThe Heat ! “घरभित्रको गर्मीः घरभित्र सामना गर्नुपर्ने स्वास्थ्य जोखिमको पहिचान र त्यस विरुद्ध आवश्यक कार्य” भन्ने मूल नाराका साथ मनाइएको छ ।

कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं. १३, १४ १९, २१ र २२ वडा जनप्रतिनिधि, नेपालगंज उपमहानगरपालिकाका प्रतिनिधि, रेडक्रस स्वयंसेवक, कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो । हिट एक्सन डे हरेक वर्ष २ जुनका दिन विश्वभरी मनाउने गरिन्छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावा (हिट वेभ) बाट प्रभावित व्यक्तिलाई तत्काल केही राहत होस् भनेर बढी आवतजावत हुने बसपार्कमा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा कुलिङ सेन्टर निर्माण गरिएको बताउँदै तातो हावाको लहरबाट बच्न व्यापक प्रचारप्रसार गर्नुपर्ने कुरामा जोड दिए । नेपालगंज उपमहानगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष एवं नेपालगन्ज उपमहानगरपालिका विपद समिति संयोजक समीर प्रताप सिंहले रेडक्रसले तातो हावा सम्बन्धी कार्यक्रम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै नेपालगंज उपमहानगरपालिकाले तातो हावा सम्बन्धी कार्य योजनाबद्ध तारिकले कार्यान्वयन गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले तातो हावाको असर सबै वर्ग र समुहलाई पर्ने भएकोले आफ्नो दैनिक कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए । नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक नरेन्द्र कुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कार्यालय प्रमुख दोलखबहादुर डाँगी र नेपालगंज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी लगायतले विचार व्यक्त गरेका थिए भने कार्यक्रमका फोकल पर्सन झविलाल शर्माले तातो हावा सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP