नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा दोस्रो 'माननीय' कप क्रिकेट प्रतियोगिता सुरु
नेपालगञ्जमा दोस्रो 'माननीय' कप क्रिकेट प्रतियोगिता सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १९, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा दोस्रो 'माननीय' कप क्रिकेट प्रतियोगिता सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दोस्रो 'माननीय' कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । अन्तर वडा स्तरीय प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले उद्घाटन गरिन् । भेरी रकर्स स्पोर्ट्स क्लब नेपालगञ्जको आयोजनामा सुरु भएको प्रतियोगितामा नेपालगञ्जका १६ वटा वडा सहभागी छन् । लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको क्लबका महासचिव साहिल अन्सारीले बताए ।

विशाल चोकस्थित खुला मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष मो. साजिद खानको अध्यक्षता एवम् लुम्बिनी प्रदेशसभा सदस्य काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य काफ्लेले क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादनका लागि आफूले गत बर्षदेखि सहयोग गर्दै आएको बताउँदै भविष्यमा पनि निरन्तरता दिने बताइन् ।

May be an image of temple, dais and text that says 'दोसो मानर्न क्रिकेट प्रतियोरि अन्तर वडा स्तरीर उद्घाठन का आा्विक स्धीम मৃমििিবी पिनी जमর सरকार मामातििक विकास मन्बानदय tren या र्न सাमजय निरेजनानय सामाजिक विकास अिजिजन कायलय नेवानगन থাক'

त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ की वडा सदस्य रुमिता श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बास नेपालका अध्यक्ष शिव कुमार बर्मा, समाजसेवी डिला शाह लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै नेपालगञ्ज क्रिकेटको उर्वरभूमि भएको र यहाँबाट प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग गर्ने विश्वास ब्यक्त गरे । प्रतियोगिता एक सातासम्म सञ्चालन हुने बताइएको छ । 

No photo description available.


प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP