नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २०, २०८३ बागेश्वरी पोस्ट
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा

नेपालगन्ज । समर्थ कार्यक्रमले बुधबार नेपालगन्जमा प्रदेश स्तरीय अनुभव तथा सिकाई विमर्श कार्यशाला गरेको छ । समर्थ लैंगिक तथा मानव विकास परिणामहरुमा वृद्धिका लागि संचालित प्रणाली सबलीकरण कार्यक्रम हो । समर्थ कार्यक्रम कार्यान्वयनका लागि अर्थ मन्त्रालय र ब्रिटिश दूतावासबीच समझदारी छ ।

ब्रिटिश दूतावासको आर्थिक सहयोगमा तीनै तहका सरकारको प्रणालीगत सुदृढीकरणको लागि लुम्बिनी र मधेश प्रदेशका सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय सरकार र सम्बन्धित कार्यालयहरुसंग समन्वय तथा सहकार्य गर्न समर्थ कार्यक्रमले विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ ।

समर्थले विशेषगरी शिक्षा, स्वास्थ्य, सुशासन र लैंगिक समानता तथा सामाजिक समावेशिता 'थिम' मा काम गर्दछ । एडम स्मिथ इन्टरनेशनल (ASI) ले यो कार्यक्रम संचालन गर्दछ ।

कार्यशाला खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको हो । त्यसक्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, राप्तीसोनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषा सिंह थारु लगायतले बोलेका थिए । कार्यक्रममा समावेशी शासनका विषयमा प्यानल छलफल पनि गरिएको थियो । जसमा खजुरा गाउँपालिका अध्यक्ष विक, कोहलपुर उपप्रमुख सुवेदी, लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसी, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य प्यानलिष्टका रुपमा थिए ।

कार्यशालामा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि मन्जु थापा तुलाधरले प्रकाश पारेकी थिइन् भने कार्यक्रम संचालन राप्तीसोनारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बुढा क्षेत्रीले गरेका थिए । त्यसक्रममा समूहगत छलफल तथा विभिन्न प्रस्तुतिकरण समेत गरिएका थिए । 

 


प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP