नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विद्यालय स्तरीय क्रिकेट छनौट प्रतियोगिताः सिद्धार्थ विद्या सदन च्याम्पियन
विद्यालय स्तरीय क्रिकेट छनौट प्रतियोगिताः सिद्धार्थ विद्या सदन च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २१, २०८३ बागेश्वरी पोस्ट
विद्यालय स्तरीय क्रिकेट छनौट प्रतियोगिताः सिद्धार्थ विद्या सदन च्याम्पियन

नेपालगन्ज । नेपालगन्ज–६ फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदन अन्तर विद्यालय छात्र टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजनामा सम्पन्न विद्यालय स्तरीय छनौट प्रतियोगिताको फाइनल खेलमा सिद्धार्थले आदर्श माध्यमिक विद्यालयलाई ८ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

No photo description available.

पहिले ब्याटिङ गरेको सिद्धार्थले निर्धारित ओभरमा १५६ रन बनाएको थियो । १५७ रनको लक्ष्य पछ्याएको आदर्श १४८ रनमै अलआउट भएपछि सिद्धार्थले उपाधि आफ्नो नाममा गरेको हो । सिद्धार्थका किरण अधिकारी फाइनल खेलका म्यान अफ द म्याच घोषित भए । उनले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए भने ब्याटिङतर्फ १४ रनको योगदान पनि दिए । सिद्धार्थका आयुष रावतले सर्वाधिक ५६ रन बनाएका थिए । आदर्शका लागि विराज आचार्यले सर्वाधिक ६९ रनको योगदान दिए भने आशिष सलमानीले २ विकेट लिए । प्रतियोगिता जेठ १५ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा सुरु भएको थियो ।

विद्यालयका प्रिन्सिपल प्रविण गिरीले पढाइसँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा विद्यालयले विशेष प्राथमिकता दिँदै आएको बताए । उनले यही कारण विद्यालयले निरन्तर सफलता हासिल गरिरहेको उल्लेख गरे । सिद्धार्थ विद्या सदन यसअघि यू–१४ फुटबल प्रतियोगितामा जिल्ला विजेता हुँदै लुम्बिनी प्रदेश च्याम्पियन समेत बनेको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP