नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ४, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दुई दिने युवा विकास सम्मेलन सुरु भएको छ । सम्भावना नेपालको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको नेपालगञ्ज युवा विकास सम्मेलन २०८३ को नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । सम्मेलन युवाको नेतृत्व विकास, शिक्षा, नवप्रवर्तन, सुशासन, पर्यटन, वातावरण तथा डिजिटल प्रविधिमा युवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्भावना नेपाललका अध्यक्ष साहिल अन्सारीले बताए । युवाको नेतृत्व र सहभागितामार्फत स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य समेत सम्मेलनले लिएको उनको भनाई छ । 

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख विष्टले युवाहरूलाई राष्ट्र निर्माणको प्रमुख शक्ति भएको उल्लेख गर्दै स्थानीय सरकार युवाको क्षमता विकास र नेतृत्व अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताए । उनले युवाको सक्रिय सहभागिता विना समृद्ध समाज निर्माण सम्भव नरहेको धारणा व्यक्त गरे । विष्टले युवाहरुले हरेक समयलाई उपयोगी बनाउनुपर्नेमा जाड दिए । उनले युवाहरुलाई सिर्जनशील र जिम्मेवार कर्म गर्न आग्रह गरे । उनले युवाहरु परिवर्तनको संवाहक भएको कुरा समयक्रमले पुष्टि गरिसकेकोले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गरे । 

May be an image of ‎dais and ‎text that says '‎"सशक्त युवाक्षम नेतृत्व. समृख नेवाल" NEPALGUNJ וחששץ DEVELOPM ENT CONFERENCE-2026 Siddhartha Cottage Ashad AD unport por 4&5 NEPALGUNJ BANKE By:- By‎'‎‎

विशिष्ट अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले युवाको सिर्जनशीलता र ऊर्जालाई सही दिशामा परिचालन गर्न आवश्यक रहेको बताए । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले युवामा सकारात्मकताको विकास हुन आवश्यक रहेको बताए । कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सम्भावना नेपालकी महासचिव लक्ष्मी तिमिल्सिनाले गरेकी थिइन् । सचिव आत्मराम बर्माले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

May be an image of one or more people, people studying, table and textMay be an image of one or more people, people studying, table, dais and textMay be an image of one or more people, people studying, table and dais


प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP