नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ५, २०८३ बागेश्वरी पोस्ट
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 

नेपालगञ्ज । क्रियाशील पत्रकार महिलाहरुका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालयको सहयोग, क्रियाशील पत्रकार महिला बाँकेको समन्वय तथा बास नेपालको आयोजनामा आजदेखि तालिम सुरु भएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै चौलागाईले समय सान्दर्भिक तालिमको आयोजना गरिएको बताए । उनले तीन दिने क्षमता अभिबिृद्ध तालिमले पत्रकार महिलाहरुको कार्यशैलीमा निखारता ल्याउने विश्वास ब्यक्त गरे । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम आयोजना गर्नु अत्यन्तै सुखद रहेको बताउँदै तालिमले सहभागीहरुको क्षमता र आत्मविश्वास बढाउने बताए । उनले यस्ता तालिम आयोजना गर्ने संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले ब्यवसायिक पत्रकारिताको खाँचो रहेका बेला महिला पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिनुले थप आशा पलाएको बताए । उनले पत्रकारितामा भविष्य रहेको बताउँदै सबैलाई पत्रकार आचारसंहिताको पालना गर्दै निडर भएर व्यवसायिक पत्रकारिता गर्न अनुरोध गरे । तालिममा क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अछरी पोख्रेल र अध्यक्ष साबित्री गिरीले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत तथा तालिमको उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए । बास नेपालका केन्दीय महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा धन्यबाद ज्ञापनसहित समापन बास नेपालका केन्द्रीय अध्यक्ष बर्माले गरेका थिए ।  तालिमको पहिलो दिन नेतृत्व विकास, पत्रकारितामा महिलाहरुको संलग्नता र आत्मविश्वास, खोजमूलक पत्रकारिता, समाचारको तथ्य चेक, मिथ्या सूचना र मोबाइल पत्रकारिताका बिषयमा प्रशिक्षक कृष्ण अधिकारी, अछरी पोख्रेल र हेमराज भट्टले सहजीकरण गरेका थिए । 

क्रियाशील पत्रकार महिलाहरूको व्यवसायिक र प्राविधिक क्षमता विकास गर्ने, डिजिटल प्रविधि, खोजमूलक पत्रकारिता र आधुनिक लेखन शैलीबारे व्यवहारिक ज्ञान प्रदान गर्ने, लैंगिक संवेदनशील रिपोर्टिङ र सामाजिक समावेशीकरणका मुद्दाहरू उठाउने सीपको विकास गर्ने, मोफसलमा कार्यरत महिला पत्रकारहरूबीच व्यवसायिक सञ्जाल र आपसी सहयोगको भावना सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा २५ जना क्रियाशील पत्रकार महिलाहरुको सहभागिता रहेको छ । तालिम आइतबारसम्म सञ्चालन हुनेछ । 


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP