नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १५, २०८३ बागेश्वरी पोस्ट
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल

नेपालगञ्ज । सल्यानी समाज बाँकेले राप्तीसोनारी गाउँपालिका–४ मा निर्माण हुन लागेको सिद्ध कुमाखी मन्दिरका लागि आर्थिक तथा भौतिक सहयोग गर्न आग्रह गरेको छ । शुक्रबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समाजले मन्दिर निर्माण अभियानबारे जानकारी दिँदै सहयोगका लागि सार्वजनिक अपिल गरेको हो ।

कार्यक्रममा समाजका अध्यक्ष दशरथ चन्दले सल्यान जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिद्ध कुमाखी मन्दिरप्रतिको आस्था र पहिचानलाई बाँकेमा पनि जीवित राख्ने उद्देश्यले प्रतिकात्मक रूपमा मन्दिर निर्माणको योजना अघि बढाइएको बताए । उनका अनुसार, समाजले २०८० सालमा कानुनी मान्यता प्राप्त गरेपछि २०८१ सालदेखि लगातार दुई संस्करणको कुमाख मेला सफलतापूर्वक आयोजना गरिसकिएको छ । मन्दिर निर्माणका लागि करिब दुई बिघा जग्गा प्राप्त भइसकेको र राप्तीसोनारी गाउँपालिकाको सहयोगमा परिसरको तारबार निर्माण सम्पन्न भएको जानकारी पनि उनले दिए ।

अध्यक्ष चन्दका अनुसार अब मन्दिरको मुख्य प्रवेशद्वार निर्माण गर्न बाँकी छ । सल्यानस्थित सिद्ध कुमाखी मन्दिर डाँडामा अवस्थित भएकाले सोही स्वरूप झल्किने गरी राप्तीसोनारीमा पनि कृत्रिम डाँडा तयार गरेर मन्दिर निर्माण गर्ने योजना रहेको उनले बताए । मन्दिर तथा कार्यालय भवन निर्माणका लागि करिब ४० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । स्थानीय तहबाट सहयोग प्राप्त भइरहेको भए पनि लुम्बिनी प्रदेश सरकारसँग गरिएको अनुरोध सरकार परिवर्तनका कारण कार्यान्वयन हुन नसकेको अध्यक्ष चन्दले बताए । उनले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट सहयोग अभियान सञ्चालन गरी देश–विदेशमा रहेका सिद्ध कुमाखी मन्दिरप्रति आस्था राख्ने व्यक्तिहरूसम्म पुग्ने योजना रहेको पनि जानकारी दिए ।

सल्यानी समाज बाँकेका अध्यक्ष चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रकाश शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी तथा गैरसरकारी संस्था महासंघ बाँकेका उपाध्यक्ष ताराप्रसाद खत्रीले मन्दिर निर्माण अभियानमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका महासचिव सशिराम परियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन कोषाध्यक्ष मुना हमालले गरेकी थिइन् ।


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP