नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज कारागारमा बबाल, कैदीबन्दीले गरे जैलमै तालाबन्दी
नेपालगन्ज कारागारमा बबाल, कैदीबन्दीले गरे जैलमै तालाबन्दी
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १४, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज कारागारमा बबाल, कैदीबन्दीले गरे जैलमै तालाबन्दी

नेपालगञ्ज ।नेपालगन्ज कारागारमा बबाल सृजना भएको छ। कैदीबन्दीहरुले चौकिदार र नाइकए बिरुद्द बबाल गरेका छन् । नेपालगन्ज कारागारका कैदीबन्दी र थुनुवाले आफुहरु माथि जेलर, चौकिदार, नाईकेहरुले ज्यादती गरेको भन्दै बिरोध जनाएका छन् । कैदीबन्दी र थुनुवाहरुले कारगारका चौकिदार भरत फडेरा र नाईके मानबहादुर शाहीलाई बाहिर राखि भित्रबाट बिहीबार बिहनैदेखि ताला बन्द गरेका छन् ।

कारागार भित्र जेलर भरतराज पाण्डेको निर्देशनमा चौकीदार फडेरा नाईके शाहीले आफुहरुमाथि आर्थिक तथा शाररिक शोषण गर्ने गरेको आरोप लगाउदै उनीहरुले भित्रबाट ताला लगाएका हुन । यसैबीच कारागार भित्र भएको घटना लगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओली र सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीलगायतको टोली कारगार पुगेको थियो । अधिकारकर्मी तथा सञ्चाकर्मीलाई कार्यालय परिसरमै राखेर कैदीबन्दी थुनुवासंग भेट गरेका उनीहरुले सामान्य कुरा भएको भन्दै बाहिरीएका थिए ।

भेटपछि फर्केका प्रमुख जिल्ला अधिकारी खड्काले भने–‘सामान्य कुरा हो केही मिस अन्डर स्ट्याण्डिङ्ग रहेछ । जेलर आएपछि समाधान हुन्छ ।’ जेलर पाण्डे घरबिदामा रहेको र उनलाई आज बिहीबार हाजिर हुने ताकेता गरीएको उनले बताए । प्रमुख जिल्ला अधिकारी खड्काले सामान्य भनेपनि कारगारमा खटिएका सुरक्षाकर्मीहरुले बाहिरबाट भेट गर्न आउने तथा खाना लिएर आउनेलाई समेत आज मिल्दैन भन्दै फर्काउने गरेको छ ।

कारागार भित्रका कैदीबन्दी थुनुवाहरु आफुहरुमाथि जेलर, चौकिदार र नाईकेको ज्यादतीको बिरोध गरेको भन्दै अनेत्र सरुवा गराई दिने धम्की समेत आई रहेको भन्दै अधिकारकर्मी र सञ्चारकर्मीका साथमा आफुहरुको सुनवाई गर्न माग समेत गरेका छन् । यता बाँकेको नेपालगञ्ज कारागारमा बुधबारबाट सुरु भएको तनाबका बिषयमा स्थलगत अनुगमन गर्न पुगेको मानव अधिकारकर्मी, कानुन व्यवसायी र पत्रकारहरुको संयुक्त टोलीलाई प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै प्रहरीले मुल गेटबाट फिर्ता पठाएको छ ।

सो घटनाको घोर निन्दा गर्दै तराई मानव अधिकार रक्षक संजालले एक विज्ञप्ती जारी गर्दै कारगारको बाहिरी सुरक्षामा खटेको सशस्त्र प्रहरीले मानवअधिकारकर्मी तथा कानून व्यावसायी सञ्चारकर्मीलाई कारागार अनुगमनमा लगाएको रोकले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृह प्रशासनको मानवअधिकार प्रतिको प्रतिवद्धतालाई शङकाको घेरामा राखेको उल्लेख गरेको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP