नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज तरुण दलका सभापति पेस्तोलसहित कोहलपुर प्रहरीद्वारा पक्राउ, हतियार सम्बन्धी मुद्दा चलाइने: डिएसपी शाही
नेपालगन्ज तरुण दलका सभापति पेस्तोलसहित कोहलपुर प्रहरीद्वारा पक्राउ, हतियार सम्बन्धी मुद्दा चलाइने: डिएसपी शाही
RSG-2
थप ५ जना अनुसन्धानका लागि नियन्त्रणमा, खरो उत्रिदै डिएसपी शाही
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १४, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज तरुण दलका सभापति पेस्तोलसहित कोहलपुर प्रहरीद्वारा पक्राउ, हतियार सम्बन्धी मुद्दा चलाइने: डिएसपी शाही

कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले पेस्तोलसहित नेपाल तरुण दल नेपालगन्जका सभापतिलाई पक्राउ गरेको छ।

पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज १३ का ३२ वर्षिय सन्दीपजंग शाह रहेको कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेम बहादुर शाहीले बताए। डिएसपी शाहीका अनुसार सभापति शाहको बा १८ च ४२११ नम्बरको कारबाट प्रहरीले एक थान अमेरिकन अटोमेटिक पेस्तोलसहित एउटा लोडेड म्यागेजिन बरामद गरेको हो। उनलाई नेपालगन्जको मनिकापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट बिहीबार साँझ ८ः३० बजे नियन्त्रणमा लिइएको शाहीले बताए ।

त्यस्तै अनुसन्धानका लागि कोहलपुर प्रहरीले अन्य थप ५ जनालाई नियन्त्रणमा लिएको छ। डिएसपी शाहीका अनुसार नियन्त्रणमा लिइएकाहरुमा ४० वर्षको दिनेशकुमारी शाही, ५४ वर्षको राघव शाह, ३५ वर्षको पृतम थापा र ३५ बर्षको माधव नेपाली, यामबहादुर बुढा मगर ।

उनीहरुलाइ हातहतियार तथा खरखजानाको मुद्दा चलाइने डिएसपी शाहीले बताए। शाहलाई बिहिवार राती साढे ८ बजे पक्राउ गरिएको हो।


प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  २२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP