नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्रियाशील पत्रकार महिला बाँकेको पाँचौं साधारणसभा नेपालगञ्जमा
क्रियाशील पत्रकार महिला बाँकेको पाँचौं साधारणसभा नेपालगञ्जमा
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १६, २०७६ बागेश्वरी पोस्ट
क्रियाशील पत्रकार महिला बाँकेको पाँचौं साधारणसभा नेपालगञ्जमा

नेपालगञ्ज । क्रियाशील पत्रकार महिला बाँकेको पाँचौं साधारणसभा एवम् अधिबेशन आज नेपालगञ्ज भइरहेको छ । क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष दिपा आलेको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले पत्रकार महिलाहरुको क्रियाशीलता तथा दक्षता अभिबृद्धिका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

पत्रकारितामा लाग्न प्रेरित गर्नेदेखि अहिले काम गरिरहेकाहरुलाई टिकाई राख्न ध्यान दिनुपर्नेमा बक्ताहरुको जोड छ । प्रमुख अतिथि उपमेयर थापाले पत्रकारितामा क्रियाशील भएर लाग्न सबै पत्रकार महिलाहरुलाई आग्रह गर्नुभयो । क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक सचिव एवम् पूर्व अध्यक्ष समेत रहनुभएकी उपमेयर थापाले पत्रकार महिलाहरुलाई एकताबद्ध भएर अघि बढ्न सुझाब समेत दिनुभयो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य मधु शाहीले पत्रकार महिलाहरुले उच्च मनोबलका साथ डटेर काम गर्नुपर्ने जोड दिनुभयो ।

प्रदेश नम्बर ५ का सचिव शुक्रऋषि चौलागाईंले विभिन्न कठिनाईका बाबजुद् पनि पत्रकारिता गरिरहेका महिलाहरुलाई प्रोत्साहित गर्न पत्रकार सम्बद्ध सबै संस्थाले भूमिका खेल्नुपर्ने बताउनुभयो । बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकार महिलाहरुको पत्रकारिता क्षेत्रमा उपस्थिति बढाउन महासंघ गम्भीर रहेको बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष नरेन्द्र थापा, क्रियाशील पत्रकार महिला प्रदेश ५ की उपाध्यक्ष रुपा गहतराज, बाँके शाखाकी संस्थापक अध्यक्ष अक्षरी पोख्रेल, संस्थापक सहसचिव सन्ध्या शाह, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, ठकुरी पत्रकार समाज बाँकेकी अध्यक्ष करुणा शाह, पर्यटन पत्रकार संघ बाँकेका सचिव मधु पौडेल र आदिबासी जनजाति पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष सोम गुरुङले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण सहसचिव सावित्री गिरीले गर्नुभएको थियो । त्यस क्रममा संस्थापक अध्यक्ष पोख्रेल र अष्ट्रेलियामा बस्दै आउनुभएकी संस्थापक सहसचिव शाहलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । अधिबेशनले आजै नयाँ नेतृत्व पनि चयन गर्ने अध्यक्ष आलेले बताउनुभयो।


प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP