prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पेस्तोल बरामदपछि सार्वजनिक अडियोका बारेमा छानविन हुँदैछः बाँके प्रहरी
पेस्तोल बरामदपछि सार्वजनिक अडियोका बारेमा छानविन हुँदैछः बाँके प्रहरी
banijya office
पेस्तोल बरामद र अडियोको कुनै कनेक्शन छैन: डिएसपी सिंह
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १७, २०७६ बागेश्वरी पोस्ट
पेस्तोल बरामदपछि सार्वजनिक अडियोका बारेमा छानविन हुँदैछः बाँके प्रहरी

नेपालगञ्ज। तरुण दल नेपालगञ्जका सभापति सन्दिपजंग शाहको कारबाट पेस्तोल बरामद गरिएपछि सार्वजनिक भएको अडियोसंग उक्त घटनाको कुनै ‘कनेक्शन’ नरहेको बाँके प्रहरीले दाबी गरेको छ ।

nepalgunj 081-082

जिल्ला प्रहरी कार्यालय बाँकेले घटना भएको ४ दिनपछि आज पत्रकार सम्मेलन गरेर हतियार बरामद गरिएको घटना र त्यसपछि सार्वजनिक भएको अडियोको कुनै ‘कनेक्शन’ नरहेको दाबी गरेको हो । बाँके प्रहरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले हतियार स्वयम् प्रहरीले राखेर शाहलाई फसाउन खोजेको भन्ने टिकाटिप्पणी निराधार रहेको सिसी टिभी फुटेजले स्पष्ट पारिसकेको जिकिर गर्नुभयो । ‘प्रहरी घटनास्थलमा पुगेको ५ मिनेटमै ‘लक’ गरिएको कार शाहले नै ‘अनलक’ गरेपछि प्रहरीले सबैका अगाडि आफ्नो काम गरेको छ, बाहिर चर्चा गरिएजस्तो केही होइन, सिसी टिभी फुटेजमा सबै कुरा स्पष्ट देखिन्छ’, सिंहले भन्नुभयो ।

उहाँले हतियार बरामद भएको घटनामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताउनुभयो । शाहसहित पक्राउ परेका ६ जनामध्ये राघव शाह र दिनेश कुमार शाहीलाई प्रारम्भिक अनुसन्धान पश्चात् तारेखमा छाडिएको जानकारी सिंहले दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले सन्दिपसहित ६ जनाको समूह टेण्डर बिथोल्ने योजनाका साथ नेपालगञ्जको नमस्ते कटेजमा बसिरहेको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

कटेजभित्र बसिरहेका सन्दिप सहितको समूहलाई कात्तिक १४ गते राति गाडी पार्किङ भएको स्थानमा ल्याएर सन्दिप आफैले गाडीको अनलक गरेको डिएसपी सिंहको भनाई छ । हतियार तथा खरखजानाको चेकजाँच गरि अटोमेटिक अमेरिकी पेस्तोलको म्याग्जिन निकालेर पुन पहिलेकै ठाउँमा राख्दै गरेको भिडियो घटनाका समयमा अन्य सर्वसाधारणसमेत नजिकै भएकाले खिचेको हुन सक्ने प्रहरीको स्पष्टीकरण छ ।

कटेजभित्र बसिरहेका सन्दिप सहितको समूहलाई कात्तिक १४ गते राति गाडी पार्किङ भएको स्थानमा ल्याएर सन्दिप आफैले गाडीको अनलक गरेको डिएसपी सिंहको भनाई छ । हतियार तथा खरखजानाको चेकजाँच गरि अटोमेटिक अमेरिकी पेस्तोलको म्याग्जिन निकालेर पुन पहिलेकै ठाउँमा राख्दै गरेको भिडियो घटनाका समयमा अन्य सर्वसाधारणसमेत नजिकै भएकाले खिचेको हुन सक्ने प्रहरीको स्पष्टीकरण छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासंग खसी मागेको अडियो सार्वजनिक भएको घटनालाई इंगित गर्दै सिंहले भन्नुभयो, ‘त्यो फरक समय, फरक मिति र फरक सन्दर्भको विषय भएकाले त्यस बारेमा अनुसन्धान गर्न ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएर काम शुरु भइसकेको छ ।’

गत कार्तिक १४ गते राति साढे ८ बजे कोहलपुरका प्रहरी नायब उपरिक्षक शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गनापुरस्थित नमस्ते भिलेज रिसोर्टबाट शाहको कारबाट अमेरिकन पेस्तोल बरामद गर्नुका साथै शाहसहित ६ जनालाई पक्राउ गरेको थियो । शाहसंगै पक्राउ परेका प्रितम थापा, माधव नेपाली र यम बहादुर बुढालाई पनि हिरासतमै राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आफ्ना नेता कार्यकर्तालाई अनाहकमा फसाइएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै तरुण दलले भने आन्दोलन गरिरहेको छ। 


प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १७:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP