prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • अध्यक्ष कुर्दै करोडौँका गाडी
अध्यक्ष कुर्दै करोडौँका गाडी
banijya office
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २०, २०७६ बागेश्वरी पोस्ट
अध्यक्ष कुर्दै करोडौँका गाडी

nepalgunj 081-082

काठमाडौं । पदाधिकारी नियुक्त नहुँदै कमिशनको लोभमा दलित आयोग, आदिवासी तथा जनजाति आयोग, समावेशी आयोग र मधेशी आयोगले गएको असारमै २० वटा नयाँ गाडी खरिद गरेका छन् । पदाधिकारी नियुक्त नभएका कारण आदिवासी तथा जनजाति आयोगले श्रीमहलमा रहेको कार्यालय प्रांगणमा ती गाडी छोपेर राखेको छ । ५ महिनाअघि खरिद गरिएका ती गाडी प्रयोगमा आउन सकेका छैनन् । मधेशी आयोगका अध्यक्ष नियुक्त भए पनि सदस्य नियुक्त हुन सकेका छैनन् । तर नयाँ आउने पदाधिकारीका लागि भनेर यी आयोगले करिब १० करोड रुपैयाँमा गाडी ६ महिनाअघि नै किनिसकेका छन् ।

हरेक आयोग अध्यक्ष सहित ५ सदस्यीय हुन्छ । आयोगले पूर्णता नपाएसम्म कुनै पनि कार्यक्रम अगाडि बढाउन सक्दैन । तर आयोगमा पदाधिकारी नियुक्त नहुँदै धमाधम गाडी खरिद गरिएकाले ती गाडी ५ महिनासम्म थन्किएर बसेका छन् । मुस्लिम आयोगका अध्यक्षमा समीम मियाँ नियुक्त भए पनि सदस्य नियुक्त भएका छैनन् । तर उनले नियुक्त हुनासाथ नै ३ करोडका ६ वटा गाडी खरिदको पं्रक्रिया सुरु गरेका थिए । आयोगले उद्देश्य अनुसारको कामका लागि गाडी खरिद गर्नुपर्छ । तर आयोगमा पदाधिकारी नियुक्त नहुँदै गाडी खरिद गर्नुमा कमिसनको चलखेलका रुपमा लिने गरिएको छ । सरकारले २०७५ चैतमा मुस्लिम आयोग, थारु आयोग, मधेशी आयोग, वित्त आयोग र समावेशी आयोगमा अध्यक्ष नियुक्त गरेको थियो । तर सदस्य नियुक्त गरेको छैन । समावेशी आयोगको अध्यक्षमा नियुक्त भएका डा.शान्तराज सुवेदीले औचित्य नदेखेर राजीनामा दिइसकेका छन् । आदिवासी तथा जनजाति आयोग, दलित आयोग, महिला आयोगमा पदाधिकारी नियुक्ति नै हुन सकेको छैन ।दृष्टि साप्ताहिकबाट


प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  ०८:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP