नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • धानबालीमा हात्तीको आतंक, किसान चिन्तित
धानबालीमा हात्तीको आतंक, किसान चिन्तित
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
धानबालीमा हात्तीको आतंक, किसान चिन्तित

कञ्चनपुर । पाक्नथालेको धानबालीमा जंगली हात्तीले रजाई गर्नथालेपछि कञ्चनपुरका किसान चिन्तित बनेका छन्।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा हात्तीको झुण्डनै खेतमा प्रवेस गर्ने गरेको छ। भारतको दुधुवा नेश्नलपार्क तथा कञ्चनपुरको लालझाडी र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट आउने हात्ती किसानको खेतमा पुग्ने गरेको स्थानीय बताउँछन्। अरुवेला जंगलमा बस्ने हात्ती धान पाक्न सुरु भएपछि किसानको खेतमा आउने गरेको स्थानीय बलबहादुर धामीले बताए।

हात्तीले शुक्लाफाँटा नगरपालिकाको पारिफाँटामा मात्रै पाँच बिघा खेतमा लगाएको धानबाली सखाप पारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बस्तीमा छिरेको हात्तीको बथानले १५ बढी स्थानीयको धान बाली कुल्चेर नष्ट पारेको स्थानीय रामदास राना बताउँछन्। ३० देखी ३५ को संख्यामा आएका हात्तीले पाकेर काट्नै लागेको धानबालीमा क्षती पुर्‍याएपछी शुक्लाफाँटाका स्थानीय चिन्तीत बनेका उनले बताए। यसका अलावा बेलडाँडी, बेलौरी, कृष्णपुर क्षेत्रमा पनि हात्तीले धानवाली नष्ट गरेको स्थानीय रमेश साउँदले बताए।

भारतको दुधुवा राष्ट्रीय निकुञ्ज हुँदै कञ्चनपुर प्रवेश गरेको हात्तीको बथान कञ्चनपुरका वनमा घुम्ने गरेको शुक्लाफाँटा राष्ट्रय निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले बताए। विगत केही वर्षदेखि कञ्चनपुरका वनमा हात्तीले आतंक मच्चाउन सुरु गरेको बताउँदै उनले हात्ती नियन्त्रणका प्रयास असफल हुँदै आएको बताए।

किसान भने हात्तीलाई खेतमा प्रवेश गर्न नदिका लागि रातभरी जाग्राम बस्ने गरेका छन्। शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष बहादुर महराले हात्ती आतंक रोक्न किसान भाँडा वर्तन बजाएर रातभर खेतमा बस्ने गरेका बताए। उनले बिगत केही दिनदेखि हात्ती प्रवेश गरेका बताउँदै जंगल आसपासका स्थानीयहरूसँग रातभरी जाग्राम बसेर आफूहरूले पनि हात्ती धपाउने प्रयास गरीरहेको बताए।

तर, हात्तीको ठुलो बथान आउँदा स्थानीयको प्रयास विफल हुने र हात्तीले धानमा रजाई गर्ने गरेको उनले बताए।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP