Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरणका लागि रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन
चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरणका लागि रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन
RSG-2
सुनिल रेग्मी
शनिबार, कात्तिक ३०, २०७६ सुनिल रेग्मी
चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरणका लागि रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन

नेपालगन्ज । चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ। नेपालगन्ज उपमहानगरपालिका १२ विटिएस गेट नजिकै रहेको श्री चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण तथा सामुदायिक हल निमार्णका लागि विनोद कुमार रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।

वडा नंम्वर १२ का अध्यक्ष वुद्धिसागर सुवेदिको अध्यक्षतामा शनिवार भएको वुद्धिजिविहरु, समाजसेवी, टोलवासीकोे वृहत भेलाले रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको हो । समितिको सचिवमा मदनलाल जैसी, कोषाध्यक्षमा कमला न्यौपाने रहेका छन् भने सदस्यहरुमा जिवन प्रसाद पौडेल, चित्र वहादुर शाही, रुपरानी गौडिया र सुनिल रेग्मी रहेका छन् । त्यस्तै नरकान्त जोसीको अध्यक्षतामा अनुगमन समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा नेत्रजंंग शाह, अरुण वज्राचार्य, लक्षुराम पुजारी,वुद्धिमाया वज्राचार्य रहेका छन् ।

त्यसैगरि बैठकले सल्लाहाकार समितिसमेत गठन गरिएको छ । कान्ती भट्ट,अमृत आचार्य, टंकनाथ पौडेल, राम प्रसाद भट्राई र भिमजंंग शाह रहेका छन् । भोलामा वडा १२ का वडा सदस्य तरुण वज्राचार्य, दिनेस पन्त लगाएतको सहभागिता रहेको थियो । मन्दिरको सौन्दर्यकरण तथा सामुदायिक हल निमार्णका लागि १२ नंम्बर वडाले २ लाख वजेट छुटाएको छ ।

भेलामा आफ्नो मन्तब्य राख्दैँ वडा १२ का अध्यक्ष वुद्धिसागर सुवेदीले उपभोक्ता समितिको कामलाई हेरेर वजेट समेत थप हुने सक्ने बताउनु भयो । समितिले राम्रो काम गरेमा बजेटको कुनै कमि हुन नदिने बताउनु भयो ।

भेलामा आफ्नो भनाई राख्दै सदस्य तरुण वज्राचार्यले विकासमा १२ नंम्वरले धेरै फड्को मारिसकेकोले विकासे कामलाई प्रथमिमता दिइने बताए ।


प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
यसपालि नेपालगन्जमा रामलीला हुँदै
यसपालि नेपालगन्जमा रामलीला हुँदै
आज 'कृष्णजन्माष्टमी’ पर्व
आज 'कृष्णजन्माष्टमी’ पर्व
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP