नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • अमृत शर्मा ढकालको गीत कृति 'लजालु पहाडहरु' विमोचन
अमृत शर्मा ढकालको गीत कृति 'लजालु पहाडहरु' विमोचन
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १३, २०७७ बागेश्वरी पोस्ट
अमृत शर्मा ढकालको गीत कृति 'लजालु पहाडहरु' विमोचन

नेपालगन्ज । साहित्यकार अमृत शर्मा ढकालको गीत कृति 'लजालु पहाडहरु'को विमोचन गरिएको छ। नेपालगन्जमा आज एक कार्यक्रमका बिच विमोचन गरिएको हो।साहित्यकार प्राज्ञ सनत रेग्मीले कृतिको विमोचन गर्नुभएको हो।९१पृष्ठको उक्त गीत कृतिमा ६७ वटा गीतहरु समाबेश छन् । मध्य पश्चिम श्रष्ठा समाजका कार्यबहाक अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार अबदुल लतिफ शौक,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सिना ,वरिष्ठ लोक गायक कमल बिक 'निर्मोही' लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।कृति माथि साहित्यकार भोज राज शर्मा 'नादिर' ले टिप्पणी गर्नुभएको थियो। कार्यक्रम सन्चालन साहित्यकार बिपी अस्तुले गर्नुभएको थियो।


प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन
बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै
तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११.०७ बजे
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११.०७ बजे
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP