नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • 'मान्छेदेखि सावधान’ लघु कथा संग्रह विमोचन
'मान्छेदेखि सावधान’ लघु कथा संग्रह विमोचन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ८, २०७७ बागेश्वरी पोस्ट
'मान्छेदेखि सावधान’ लघु कथा संग्रह विमोचन

नेपालगञ्ज । साहित्यकार सृजन लम्सालको लघु कथा संग्रह ‘मान्छेदेखि सावधान’ विमोचन गरिएको छ ।

नेपालगन्जमा आज एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना लगायतले संयुक्तरुपमा कृतिको विमोचन गर्नुभएको हो । मध्पश्चिम स्रष्टा समाजद्वारा प्रकाशित संग्रहमा ७३ वटा लघुकथाहरु समावेश छन् । ५ दशकदेखि साहित्यमा क्रियाशील निवन्धकार लम्सालको यो संग्रह नवौं कृतिका रुपमा सार्वजनिक भएको हो ।

विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार इन्द्र बहादुर भण्डारी (इन्द्रेणी)ले संग्रहमा समाजका विविध पाटो उठान गर्न खोजिएपनि सामाजिक विषयवस्तु र सन्देश भने प्रभावकारी रहेको जिकिर गर्नुभयो । लम्सालका लघुकथाले निवन्धकारको पहिचानलाई कमजोर बनाउन सक्नेतर्फ ध्यान दिन उहाँले कृतिकारलाई सुझाउनुभयो ।

पुस्तकका अर्का टिप्पणीकर्ता पुस्कर रिजालले लघुकथा संग्रहले वर्तमान समाजको चित्रणसँगै नैतिकताको मार्ग निर्देश गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार रेग्मीले लम्सालको लघु कथा संग्रहले नयाँ पहिचान स्थापित गरेको भन्दै थप परिस्कृत रचनाको अपेक्षा गर्नुभयो ।

यस्तै प्राज्ञ तिमिल्सेनाले संग्रहमा समावेश स्थान र विषयले आञ्चलिकता झल्काएको भन्दै कथाका विषयवस्तु गहन भएको दावी गर्नुभयो । कृतिकार लम्सालले साहित्य सिर्जना सीमामा नबाँधिने भएकाले नयाँ विधामा पनि कलम चलाइरने दृढता व्यक्त गर्नुभयो ।

स्रष्टा समाजका उपाध्यक्ष अमृत ढकालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शुक्रऋषि चौलार्गाले गर्नुभएको थियो । एक सय २८ पेजको सो संग्रहको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।


प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP