prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • भाषा संस्कृति संरक्षणमा सामुदायिक रेडियोको भूमिका अहम्:अकोराब अध्यक्ष गिरी
भाषा संस्कृति संरक्षणमा सामुदायिक रेडियोको भूमिका अहम्:अकोराब अध्यक्ष गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ७, २०७७ बागेश्वरी पोस्ट
भाषा संस्कृति संरक्षणमा सामुदायिक रेडियोको भूमिका अहम्:अकोराब अध्यक्ष गिरी

अनिल गौतम /बर्दिया । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले भाषा संस्कृतिको संरक्षणमा सामुदायिक रेडियोको अहम् भूमिका रहेको बताउनुभएको छ ।

प्राचीन सिर्जनशील आदिवासी समाजद्वारा संचालित रेडियो गुर्वावा एफएमले बाँसगढी ४ लक्ष्मणपुरमा थारु संचार गृह र थारु पत्रकारहरुको वर्तमान अवस्था, अवसर र चुनौतीका विषयमा गरेको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष गिरीले सामुदायिक रेडियोहरु भाषा संस्कृतिको पुँजीका रुपमा रहेको उल्लेख गर्नुभयो ।

गिरीले थारु भाषा संस्कृतिको संरक्षणमा रेडियो गुर्वावाले उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । अध्यक्ष गिरीले छरिएर रहेका रेडियोहरुलाई एकाकार गर्दै अघि बढ्ने बताउनुभयो ।

स्पष्ट नीति नहुँदा समस्या रहेको भन्दै उहाँले त्यसका लागि पहल गर्ने बताउनुभयो । प्राचीन सिर्जनशील आदिवासी समाजका अध्यक्ष सर्जने कामीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो गुर्वावा एफएमका कार्यकारी निर्देशक एकराज चौधरीले अतिथिहरुलाई स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरका थारु पत्रकार एवम् संचारकर्मीहरुको उपस्थिति थियो ।


प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
नवरात्रको छैटौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
नवरात्रको छैटौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’ का लेखक सुवेदी सम्मानित
सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’ का लेखक सुवेदी सम्मानित
नेपालीहरुको महान पर्व बडादशैं सुरु
नेपालीहरुको महान पर्व बडादशैं सुरु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP