नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन
वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन
बागेश्वरी पोस्ट
सोमबार, जेठ १०, २०७८ बागेश्वरी पोस्ट
वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन

नेपालगन्ज । वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन भएको छ । उनकाे ७६ वर्षको उमेरमा आइतबार राति १० बजे  निधन भएको हो । उनलाई २० दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यद्दपि संक्रमण पुष्टि भए पनि मृत्यु भने हृदयघातका कारण भएको परिवारले बताएको छ । हृदयघात भएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएकाे थियाे ।

उनी केही वर्षदेखि अल्जाइमरबाट ग्रसित थिइन् । उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो नारी हुन् ।

उनले निर्बन्ध, कारागार र शब्दातीत शान्तनुजस्ता साहित्यिक कृति लेखेकी छिन् । कारागार उनकाे निकै प्रशिद्ध उपन्यास हाे ।


प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन
बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै
तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११.०७ बजे
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११.०७ बजे
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP