नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पशु सेवा तालिम केन्द्रको बार्षिक कार्यक्रम सार्वजनिक
पशु सेवा तालिम केन्द्रको बार्षिक कार्यक्रम सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १०, २०७८ बागेश्वरी पोस्ट
पशु सेवा तालिम केन्द्रको बार्षिक कार्यक्रम सार्वजनिक

नेपालगञ्ज । पशु सेवा तालिम केन्द्रले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा पशु सेवातर्फ विभिन्न तालिम सञ्चालन गर्दै आएको कृषि, खाद्य प्रविधि तथा भूमी व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत् रहेको तालिम केन्द्रले एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८/०७९ मा स्वीकृत कार्यक्रम सार्बजनिक गरेको हो । तालिम केन्द्रले कुल २ करोड ८५ लाख १४ हजार खर्च गर्ने गरी बार्षिक कार्यक्रम सार्बजनिक गरेको हो ।

पशु सेवा तालिम केन्द्रका प्रमुख तथा बरिष्ठ तालिम अधिकृत टेकनाथ आचार्यको अध्यक्षतामा भएको बार्षिक कार्यक्रम सार्बजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि भगवती दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष इन्द्र प्रसाद लुइँटेलले किसानलाई सक्षम बनाउन तालिम आवश्यक रहेको बताए । उनले किसानलाई तालिम दिन आवश्यक बजेटको मात्रा भने कम देखिएको गुनासो गरे ।

तालिम केन्द्रले चालू आर्थिक वर्षमा वस्तुगत टेवा सहितका व्यवसायिक बंगुर, बाख्रा, कुखुरा, गाई, भैंसीपालन तालिम, सघन मत्स्य पालन तालिम, पशु प्रजनन कृतिम गर्भाधान, व्यवहारिक कुखुरा पालन, व्यावसायिक पशुपालन तालिम दिने गरी योजना बनाएको छ । केन्द्रले हरित स्वयंसेवकहरूको लागि टोट तालिम संचालन गर्नेछ ।

किसानसँगै तालिम केन्द्रले प्राविधिकहरुलाई समेत दक्ष बनाउन अधिकृत स्तरका तालिम सञ्चालन गर्ने सार्बजनिक कार्यक्रममा जानकारी गराइएको थियो । कार्यालयका सूचना अधिकारी एवम् मत्स्य विकास अधिकृत रामकेश यादवले यस पटक कुनै महामारी नआए समयमै तालिमका कार्यक्रम सकिने बताए ।


प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP