prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • चुनावी मैदानमा होमियो बाँके क्षेत्र नम्बर २ कांग्रेस, विभिन्न समिति गठन
चुनावी मैदानमा होमियो बाँके क्षेत्र नम्बर २ कांग्रेस, विभिन्न समिति गठन
banijya office RSG-2
पार्टीका उम्मेदवारहरुलाई जिताउन प्रतिबद्ध भएर खटिन आह्वान
बागेश्वरी पोस्ट
आइतबार, असोज ३०, २०७९ बागेश्वरी पोस्ट
चुनावी मैदानमा होमियो बाँके क्षेत्र नम्बर २ कांग्रेस, विभिन्न समिति गठन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले एकताबद्ध भएर चुनावमा होमिन आह्वान गरेको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन प्रतिबद्ध भएर चुनावमा खटिन नेता कार्यकर्तालाई आह्वान गरिएको हो । क्षेत्र नम्बर २ कार्यसमितिले आज विस्तारित बैठक गरेर विभिन्न निर्णयहरु समेत गरेको छ । 

बैठकले क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको संयोजकत्वमा अनुगमन तथा सुपरिपेक्षण समिति गठन गरेको छ । प्रदेश २(१) का सभापति ज्ञानेन्द्रकुमार चौधरी र प्रदेश २(२) का सभापति जितेन्द्रबहादुर हमालको संयोजकत्वमा दुई छुट्टाछुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिए । बैठकले सचिव हमाललाई सचिवालय संयोजक तोकेको छ भने कोषाध्यक्ष अजमल खाँको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । 

"आजदेखि हामी विधिवत निर्वाचनमा होमिएका छौं," सचिव हमालले भने-"अब प्रचारप्रसारलाई द्रुत गतिमा अघि बढाउँछौं, २७ वटै वडामा प्रचारप्रसार कार्यालय खोल्छौं, टोल समितिहरुलाई क्रियाशील बनाउँछौं ।" 

No description available.

बैठकमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान पार्टी सभापति किरण कोइराला, पूर्व सांसद कैलाशनाथ कशौधन गुप्ता, क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेशसभा २(१) का उम्मेदवार राजकुमार बर्मा, २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेशसभाका निवर्तमान सदस्य मो. याकुब अन्सारी लगायत उपस्थित थिए । 

No description available.No description available.


प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP