prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • आगामी ५ वर्ष बाँकेमा बिकास र समृद्धिको अभियानले गति लिन्छः अथक
आगामी ५ वर्ष बाँकेमा बिकास र समृद्धिको अभियानले गति लिन्छः अथक
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १, २०७९ बागेश्वरी पोस्ट
आगामी ५ वर्ष बाँकेमा बिकास र समृद्धिको अभियानले गति लिन्छः अथक

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री एवं वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वर गहतराज (अथक) ले आगामी ५ वर्षमा यस क्षेत्रमा बिकास र समृद्धिको अभियानले गति लिने बताएका छन् । बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति बाँके निर्वाचन क्षेत्र नम्बर १(२) को तर्फबाट आयोजित प्रथम बैठक तथा भेलालाई सम्बोधन गर्दै अथकले यस्तो बताएका हुन् ।

nepalgunj 081-082

उनले बिगत ५ वर्षमा ठूला, मध्यम तथा साना आयोजनाको सुरुवात गरेर बाँकेमा बिकासको आधार तयार गरिएको भन्दै आगामी ५ वर्षमा यसलाई पुर्णता दिइने बताए । वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य १ नम्बर निर्वाचन क्षेत्रका नागरिकलाई बिद्युतीकरणसँग जोड्न गरिएको पर्यत्नले पूर्णता पाएको बताउँदै अथकले राप्तीसोनारी र नरैनापुरलाई सडक संजालसँग जोडेर बिकासको मूलप्रवाहमा ल्याइएको बताए । सुगम जिल्लाको दुर्गम क्षेत्रका रूपमा रहेको क्षेत्र नम्बर १ मा बिद्यालय भवन, सडक पूर्वाधार, स्वास्थ्य पूर्वाधार, सिक्टा सिंचाई आयोजना लगायतका महत्वपूर्ण बहुआयामिक र बहुउद्देश्यी आयोजनाहरूको
सुरुवात भइसकेको उनले बताए । उनले बाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराई विकासका अपूरा कामलाई तीब्रता दिनुपर्नेमा समेत जोड दिए । 

यस्तै वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १(२) का उम्मेदवार फुलाराम थारुले समग्र विकास, संविधान र अहिलेको व्यवस्थाको रक्षाको लागि पनि बाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को संयुक्त सार्थक पहल र १२ बुँदे सहमतिबाट अहिलेको व्यवस्था आएको स्मरण गर्दै संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्ने जिम्मेवारी
वामलोकतान्त्रिक गठबन्धनको भएको भन्दै निर्धक भएर वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन थारूले आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  का स्थायी समिति सदस्य पुर्णा कुमारी सुवेदीले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन निर्देशन दिँदै केन्द्रमा भएको सहमतिको अक्षरसः कार्यान्वयन गर्नुपर्ने बताइन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ नारायणी वलीको स्वागत मनतव्यबाट सुरु गरिएको कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस प्रदेश १(२) का सभापति तथा संयुक्त निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्माले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०९:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP