prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • संविधानको रक्षार्थ कांग्रेसको नेतृत्वमा गठबन्धन भएको होः राठोर
संविधानको रक्षार्थ कांग्रेसको नेतृत्वमा गठबन्धन भएको होः राठोर
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १, २०७९ बागेश्वरी पोस्ट
संविधानको रक्षार्थ कांग्रेसको नेतृत्वमा गठबन्धन भएको होः राठोर

nepalgunj 081-082

नेपालगञ्ज । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठोरले संविधानको रक्षार्थ नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन भएको बताएका छन् । 

गठबन्धन दलका अगुवा नेता तथा कार्यकर्तालाई आज सम्बोधन गर्दै खजुरा-१ राधापुरमा बाँके क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राठौरले भने-"हामी निर्वाचनमार्फत संविधानको स्थायीत्वसँगै विकास निर्माणका लागि प्रतिबद्ध छौं ।" माओवादी जिल्ला संयोजक एवम् खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले यतिबेलाको एक मात्र राजनीतिक आवश्यकता गठबन्धनलाई जिताउनुपर्ने भएको बताएका थिए । अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा पालिका उपाध्यक्ष मञ्जु मल्ल लगायतका गठबन्धन दलका अगुवाहरुले आ-आफ्नो भनाई राखेका थिए ।

नेपाली कांग्रेस इकाई सभापति हस्तबहादुर शाहीको सभापतित्वमा सम्पन्न छलफल तथा भेटघाट कार्यक्रममा प्रदेश सभा ३ (२) का उम्मेदवार बादशाह कुर्मी, पूर्व संविधानसभा सदस्य आशा विक, कांग्रेस बाँके पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, नेकपा समाजवादी सहितका गठबन्धन दलका स्थानीय नेता तथा अगुवा  कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १४:५२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP