prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • कांग्रेस क्षेत्र नम्बर २(१) द्वारा चुनाव रणनीति तय, विभिन्न निर्णय गरिए
कांग्रेस क्षेत्र नम्बर २(१) द्वारा चुनाव रणनीति तय, विभिन्न निर्णय गरिए
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर २(१) द्वारा चुनाव रणनीति तय, विभिन्न निर्णय गरिए

nepalgunj 081-082

नेपालगञ्ज । मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बाँके क्षेत्र नम्बर २(१) ले विभिन्न निर्णयहरु गरेको छ । प्रदेश सभापति ज्ञानेन्द्रकुमार चौधरीको सभापतित्वमा सम्पन्न बैठकले क्षेत्र नम्बर २ मा कांग्रेसकातर्फबाट उम्मेदवारलाई विजयी गराउन विशेष रणनीति तयार गरेको हो । बैठकले क्षेत्र नम्बर २ प्रदेश (१) अन्र्तगत रहेका १३ वटा वडामा प्रतिनिधि खटाएको छ भने सभापति चौधरीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ । 

बैठकले ४ जनालाई प्रदेश कार्यसमिति सदस्यमा मनोनित गरेको छ । बैठकले विष्णुसिंह ठकुरी, गंगाराम डाँगी, रुमबहादुर बुढाथोकी र धर्मपाल रैदासलाई सदस्यमा मनोनित गरेको हो । मनोानित सदस्यहरुलाई मनोनयन गरिएको पत्र प्रदान गरी स्वागत गरिएको थियो । मसिर ४ गतेको निर्वाचनमा काग्रेसका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन सम्पूर्ण सदस्यहरु सक्रियरुपमा लाग्ने प्रतिबद्धता गरिएको थियो । 

बैठकमा क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश सभा  (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमालले आफनो उम्मेदवारीबारे बोल्दै प्रजातन्त्रको रक्षा, समृद्ध विकासका लागि आफुहरुलाई मतदान गर्न आवहान गरेका थिए । बैठकमा प्रदेश सभा (२) का सभापति जितेन्द्रबहादुर हमाल, प्रदेश प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । 
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  २१:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP