prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • कांग्रेस बाँकेको प्रचार समितिद्वारा ४ गते बृहत कार्यक्रम आयोजना
कांग्रेस बाँकेको प्रचार समितिद्वारा ४ गते बृहत कार्यक्रम आयोजना
banijya office
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको प्रचार समितिद्वारा ४ गते बृहत कार्यक्रम आयोजना

नेपालगञ्ज । नेपाली कांग्रेस प्रचारप्रसार समिति बाँकेले कार्तिक ४ गते बृहत कार्यक्रमको आयोजना गरेको छ ।

nepalgunj 081-082

मंसिर ४ गते हुने प्रतिनिधिसभाा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने विषयमा छलफल गर्न बृहत कार्यक्रमको आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, जिल्ला प्रचारप्रसार समिति बाँकेका संयोजक गोपाल प्रसाद अधिकारीले बताए ।

जिल्ला कार्यसमितिका उपसभापति समेत रहेका अधिकारीले पार्टीका केन्द्रीय सहमहामन्त्री एवम् प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाँकेमा गठबन्धनका उम्मेदवार किशोरसिंह राठोरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम मध्यान्ह १२ बजे नेपालगञ्जस्थित पार्टी कार्यालयमा आयोजना गरिएको बताए । उनले कार्यक्रममा उपस्थित हुन सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन् । 

May be an image of 7 people and text that says 'राष्ट्रियता लोकतन्त्र समाजवाद हार्दिक आमन्त्रण छ। आगामी २०७८ मंसिर8 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउने सम्बन्धमा नेपाली काँग्रेसका सह- महामन्त्री तथा बाँके जिल्ला क्षेत्र नं. ३ का उम्मेदवार आदरणीय किशोर सिंह राठौर ज्यूको प्रमुख आतिश्यमा तपसिलको मिति. समय र स्थानमा हुने वृहत कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोघ छ मिति २०७९ कार्तिक ४ गते समय दिनको ठिक १२ बजे स्थान नेपाली काँग्रेस बाँके पार्टी कार्यालय संयोजक: गोपाल प्रसाद अधिकारी प्रचार प्रसार समिति, नेपाली कांग्रेस, बॉके'


प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  २०:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP