prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • मतदाता शिक्षा लिएर जनतामाझ जान राठोरको अपील
मतदाता शिक्षा लिएर जनतामाझ जान राठोरको अपील
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक ३, २०७९ बागेश्वरी पोस्ट
मतदाता शिक्षा लिएर जनतामाझ जान राठोरको अपील

नेपालगन्ज । बाँके क्षेत्र नं. ३ अन्तरगत वडा नं. १७ परसपुरमा गठबन्धनका अगुवा कार्यकर्ताहरुबीच आज छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

अगुवा कार्यकर्ता भेटघाट तथा छलफलमा बाँके क्षेत्र नं. ३ गठबन्धनबाट संघका उम्मेदवार किशोरसिंह राठोरले मतदाता शिक्षा कार्यक्रम लिएर जनतामाझ जान गठबन्धनका अगुवा कार्यकर्तालाई अपील गरेका छन् ।

२०७४ मा संविधान विरोधी शक्तिले चुनाव जितेकाले राजनीतिलाई अस्थिरतामा धकेलेको भन्दै उनले संविधानको रक्षार्थ यतिबेलाको गठबन्धलाई साथ दिन आह्वान गरेका थिए । विपक्षीले सत्तामा पुग्न गठबन्धन गरेको आरोप लगाइरहेको विषयलाई निराधार भएको बताउँदै कांग्रेस सह-महामन्त्री राठोरले यतिबेलाको गठबन्धन संविधानको रक्षा र ब्यवस्थाको स्थायित्वका लागि बनेको बताएका थिए । कार्यक्रममा संविधानसभा सदस्य आशा विकले एमालेले नागरिकता विधेयकमा जनतालाई धोका दिएक्ल बताएकी थिइन् । विकले गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन आग्रह गरेकी थिइन् ।

छलफल तथा भेटघाटका अवसरमा क्षेत्र नं.३ (२) का गठबन्धनका उम्मेदवार बादशाह कुर्मीले यस क्षेत्रको विकासका लागि आफू हरसम्भव लागिपरेको र थप लाग्ने प्रतिबद्धता जनाएका थिए । क्षेत्र नं. ३ का कांग्रेस सभापति मो. नक्की खाँले सबै धर्म र सम्प्रदायका जनताको साथ र सहयोगको आवश्यकता रहेको भनाई राखेका थिए ।

माओवादी नेता धनीराम ओलीले गठबन्धनका नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए  । कांग्रेसका इकाई सभापति रामकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा गठबन्धनका अगुवाहरुले बोलेका थिए ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP