prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • सबै कुरा थाँती राखेर काँग्रेस जिताउन सहमहामन्त्री राठौरको आह्वान
सबै कुरा थाँती राखेर काँग्रेस जिताउन सहमहामन्त्री राठौरको आह्वान
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ४, २०७९ बागेश्वरी पोस्ट
सबै कुरा थाँती राखेर काँग्रेस जिताउन सहमहामन्त्री राठौरको आह्वान

नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सबै कुरा थाँती राखेर काँग्रेस सहितका गठवन्धन उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र न ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका रौठोरले आज नेपाली काँग्रेस बाँके प्रचार प्रसार समितिद्वारा पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा सो कुरा बताएका हुन् । 

nepalgunj 081-082

काँग्रेस गठवन्धनका उम्मेदवार विजयी गराउन उम्मेदवारसहित आयोजित छलफलमा बोल्दै प्रमुख अतिति राठौरले विगतमा माओवादीसँगका हुन् या काँग्रेसभित्रकै आन्तरिक तिता कुरालाई विर्सिएर यतिबेला गठवन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्न अपील गरे । 

संविधानको रक्षा र  कार्यान्वयन तथा लोकतन्त्रको सुदृढीकरणका लागि गठवन्धनका उम्मेदवार जिताउनु बाहेकको विकल्प नरहेको उनको भनाई थियो । निर्वाचनलाई उत्सवका रुपमा लिन आह्वान गर्दै नेता राठौरले लोकतान्त्रिक  पद्धतिको मजवुतीका लागि पनि निर्वाचनमा खटिन जोड दिए ।  

यूवा नेता राठौरले टिकट वितरण लगायतमा भएका असन्तुष्टि भए समिक्षा गर्न सकिने भन्दै यतिबेला निर्वाचन हारेपछि गठवन्धन बीचको विश्वास पनि गुम्ने खतरा रहेको पनि बताए । 'हँसिया हथौडामा सहजै मत हाल्न काँग्रेसीलाई गा¥हो भए जस्तै माओवादीलाई पनि रुखमा मत हाल्न गा¥हो भएको होला तर गठवन्धन भएपछि एकले अर्कोलाई मत हाल्नैपर्ने राष्ट्रिय आवश्यकतालाई मतदाताले स्वीकार्नै पर्ने अवस्था छ,' उनले भने । मधेशी, थारु, दलित, महिलाको हक अधिकारको सुनिश्चतताका लागि पनि काँग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको उनको जिकिर थियो ।   

अन्य क्षेत्रबाट आएको भन्दै आफनो आलोचना भएकोे प्रसंगलाई उल्लेख गर्दै उनले बाँके-बर्दिया आफ्नो परिवार र आफूले योगदान गरेको क्षेत्र भएको बताए । पार्टीले जहाँ उठायो त्यही उठेको उनको भनाई छ । सो कार्यक्रममा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदिप नरसिंह राणा, बाँके क्षेत्र नं ३(२) का प्रदेशसभा सदस्य उम्मेदवार बादशाह कुर्मी, क्षेत्र नं २ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजकुमार वर्मा, क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्य उम्मेदवार फुलाराम थारु, बाँके क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल लगायतले प्रचारप्रसारको अवस्थाबारे प्रकाश पार्दै गठवन्धनको पक्षमा माहोल बनाउन आह्वान गरे । प्रचारप्रसार समिति संयोजक गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला उपसभापति कृष्ण कार्की लगायतले बोलेका थिए । प्रचारप्रसार समिति सचिव उमा थापाले कार्यक्रम संचालन गरेकी थिइन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १७:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP