Skip This
Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन १३, २०७७ ०७:५०:१० युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • Home
  • विश्व
  • प्रेम अस्वीकार गर्दा पानीमा कीटनाशक औषधी,दुई बालिकाको मृत्यु
प्रेम अस्वीकार गर्दा पानीमा कीटनाशक औषधी,दुई बालिकाको मृत्यु
64x64
शनिवार, फाल्गुन ८, २०७७ बागेश्वरी पोस्ट

नेपालगन्ज। प्रेमले मान्छेलाई कतिसम्म अन्धो बनाउँछ भन्ने कुरा भारतको उत्तर प्रदेशका एक युवकले देखाएका छन् ।

आफ्नो प्रेम अस्वीकार गरेपछि उनले प्रेमिकालाई पानीमा कीटनाशक मिसाएर दिए । आफ्नी हुन नसके कसैकी पनि नहोस् भन्ने अत्यन्त घृणित विचार पैदा भएपछि युवकले एकतर्फी प्यारमा फसेका युवकले उक्त घटना गराएका हुन् ।

उन्नाव गाउँमा एक दलित बालिकालाई एकतर्फी प्रेम गरेको युवकले पानीको बोतलमा कीटनाशक मिसाएको थियो । तर दुर्भाग्य त्यो पानी अनजानमा अन्य दुई बालिकाले पनि पिए । गाउँका १३, १६ र १७ वर्षीया बालिकाले उक्त विष शेवन गरेका थिए । उनीहरु १७ फेब्रुअरीमा बबुरहा गाउँको खेतमा संदिग्ध हालतमा भेटिए ।

दुई जनाको मृत्यु भइसकेको छ भने एक जनाको गम्भीर अवस्थामा कानपुरमा उपचार भइरहेको छ । आईजी रेन्ज लक्ष्मी सिंहका अनुसार यो घटनाका मुख्य आरोपी पाठकपुरा गाउँका विनय हुन् । अर्का आरोपी नाबालिग हुन्। सोधपुछका क्रममा विनयले आरोप स्वीकारेका छन् ।

लकडाउनका क्रममा भएको मित्रतालाई विनयले प्रेममा बदल्न खोज्दा उक्त घटना भएको प्रहरीको ठम्याई छ ।


प्रकाशित मिति: शनिवार, फाल्गुन ८, २०७७, १०:४८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिबियाका गृहमन्त्री बाशाघाको हत्या प्रयास
सेनाले सत्ता लिएपछि म्यानमारमाथी अमेरिकाले लगायो प्रतिबन्ध
हिमताल विष्फोट हुँदा २ सय बढी बेपत्ता, १४ जनाको मृत्यु
वुहानको समुद्री खानामा कोभिड-१९ फैलिएको थियो : डब्लूएचओ
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119, 9862791607
ईमेल : [email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago