Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ७, २०७८ युनिकोड पुरानो वेबसाइट
Logo
Vianet
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
MotorHead Nepal_2021_02
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • जेलबाट २ सय जना कैदी फरार
जेलबाट २ सय जना कैदी फरार
npj sub metro
भागदौडमा परी २५ जनाको मृत्यु
बागेश्वरी पोस्ट
शनिबार, फागुन १५, २०७७ बागेश्वरी पोस्ट
जेलबाट २ सय जना कैदी फरार

नेपालगन्ज। जेलबाट २ सय जना कैदी फरार भएका छन्।

जेलबाट भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ। मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिवार जानकारी दिए। जेलमा झन्डै ४०० कैदी रहेका थिए।घटना हाइटीमा भएको हो।

“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरूको मृत्यु भएको पनि उनले जानकारी दिए।

मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए। झन्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरूलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए। जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरू भाग्न नसकेको उनको भनाई छ।

मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन्। उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरूले जनाएका छन्। सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरूले पनि स्वीकार गरेका छन्। हाइटीमा जेल तोडफोड भएका र कैदीहरू भागे तथाउनीहरूको मृत्यु भएका घटना बेला बेलामा हुने गरेका छन्।


प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७, १५:३०:००
Sample 3 Prabhat School
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना बढेपछि नेपालसंग सिमा जोडिएका भारतीय जिल्लाहरुमा कर्फ्यु जारी
कोरोना बढेपछि नेपालसंग सिमा जोडिएका भारतीय जिल्लाहरुमा कर्फ्यु जारी
अफगानिस्तान भिडन्तमा ९२ जना मारिए
अफगानिस्तान भिडन्तमा ९२ जना मारिए
सैन्य ‘कू’ को क्रुरता,सेनाले मार्यो सात वर्षे बालिका
सैन्य ‘कू’ को क्रुरता,सेनाले मार्यो सात वर्षे बालिका
अमेरिकाको तीन स्थानमा गोलाबारी,६ जना एसियाली मारिए
अमेरिकाको तीन स्थानमा गोलाबारी,६ जना एसियाली मारिए
rapti sonari_corona
sample 17
भिडियो विशेष
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live]
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live] बागेश्वरी पोस्ट
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर  कुरुम्बाङ
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर कुरुम्बाङ सौरभ गिरी
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट सौरभ गिरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9867410776
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9867410776
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
  • थप
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP