Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शिक्षक सरुवा विरोधमा जनप्रतिनिधिसहित बिद्यार्थी र अभिभावकले घेरे तुलसीपुर उपमहानगरपालिका
शिक्षक सरुवा विरोधमा जनप्रतिनिधिसहित बिद्यार्थी र अभिभावकले घेरे तुलसीपुर उपमहानगरपालिका
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १७, २०८० बागेश्वरी पोस्ट
शिक्षक सरुवा विरोधमा जनप्रतिनिधिसहित बिद्यार्थी र अभिभावकले घेरे तुलसीपुर उपमहानगरपालिका

नेपालगन्ज । शिक्षकहरुको तुलसीपुर उपमहानगरपालिकाले मनपरी सरुवा भएपछि बिद्यार्थीले नाराबाजी गर्दै उपमहानगरपालिका घेराउ गरेका छन् । 

Prabhat+2

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ स्थित बालमितेरी भोजपुरबाट आएका बिद्यार्थीले बिद्यालयका ३ जना शिक्षकहरुको सरुवा गरेपछि उनीहरुलाई फिर्ता ल्याउन माग गर्दै आइतबार दिनभर तुलसीपुर उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

भोजपुरमा कार्यरत शिक्षकहरु टंक केसी, जंग केसी र लेखराज रिजालको उपमहानगरपालिकाले आँफुखुसी सरुवा गरेपछि आक्रोशित बिद्यार्थीहरुले यथाशिघ्र उनीहरुलाई फिर्ता ल्याउनुपर्ने मागसहित उपमहानगरपालिका घेराउ गरेका हुन् ।

उपमहानगरपालिका घेराउ गर्न पुगेका बिद्यार्थीहरुले बिद्यालयमा हुने  राजनीति बन्द गर, मनपरी शिक्षक सरुवा कार्य मुर्दाबाट, मनपरी शिक्षक सरुवा गर्ने कार्य बन्द गर, सरुवा भएका शिक्षकलाई फिर्ता गर भन्ने नाराबाजी गरेका थिए ।

भर्ना अभियान चलिरहँदा  एकैपटक ३  जना शिक्षकहरुको सरुवा भएपछि पठन पाठन प्रभावित भएको र त्यसबाट बिद्यार्थी निराश बन्दै शिक्षक सरुवाको बिरोधमा झन्डै १३ किलोमिटर टाढा रहेको भोजपुरबाट बिद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधि समेत उपमहानगरपालिका घेराउ गर्न पुगेका थिए ।

तुलसीपुर  १४ का वडाध्यक्ष शंकर खड्काले बिद्यालयसँग सरसल्लाह नै नगरी आफुखुसी शिक्षकहरु मनपरी सरुवा गर्नु गलत भएको बताए । बिद्यार्थी भर्ना अभियान जारी रहेको समय सुरुवातमै कक्षाहरुमा शिक्षक नहुँदा खल्लो महसुश भइरहेकाले बिद्यार्थीहरु निराश बन्दै आक्रोसित बनेको वडाध्यक्ष खड्काले भने ।

साथै भर्नाको समयमा सामुदायिक बिद्यालयमा शिक्षक नहुँदा बिद्यार्थी तथा अभिभावक आक्रोसित बनेको खड्काले बताए । शिक्षक ब्यबस्थापनका नाममा तुलसीपर र घोराही उपमहानगरपालिकाले शिक्षक मनपरी सरुवा गरेको भन्दै त्यसको बिरोध हुँदै आएको छ ।

 

 

 


प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०, १७:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्दै राप्तीसोनारी
शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्दै राप्तीसोनारी
नेपालगन्जका विद्यालयहरुमा भोलि विदा
नेपालगन्जका विद्यालयहरुमा भोलि विदा
दुर्गमको एउटै विद्यालयमा साढे ३० वर्ष बिताउँदा....
दुर्गमको एउटै विद्यालयमा साढे ३० वर्ष बिताउँदा....
शिक्षकहरुको आन्दोलन फिर्ता
शिक्षकहरुको आन्दोलन फिर्ता
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP