prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९७औं जन्मजयन्तिमा श्रद्धाञ्जली अर्पण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९७औं जन्मजयन्तिमा श्रद्धाञ्जली अर्पण
banijya office RSG-2
मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाइयो
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २७, २०८२ बागेश्वरी पोस्ट
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९७औं जन्मजयन्तिमा श्रद्धाञ्जली अर्पण

नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तिका अवसरमा स्वर्गीय गुप्ताप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । महासंघ कार्यालयमा गुप्ताको फोटोमा फूल अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरिएको हो । वि.संं १९८६ भदौ २७ गते जन्मिएका गुप्ताको वि.सं. २०७६ माघ १५ गते निधन भएको थियो । किरण साप्ताहिकका प्रधान सम्पादक गुप्ता जीवनको अन्तिम कालसम्म पनि पत्रकारितामा क्रियाशील थिए । यसैबीच गुप्ताको जन्मजयन्तिको अवसरमा आजै विहान नेपालगञ्जस्थित मानव सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको छ । पन्नालाल गुप्ता प्रतिष्ठानले आज आश्रित ब्यक्तिहरुलाई खाना खुवाएको हो । त्यसक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् गुप्ता पुत्र बरिष्ठ अधिबक्ता विजय कुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायत गुप्ता परिवारको उपस्थिति थियो । गुप्ता नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत हुन् । 

(फोटोफिचर)

May be an image of 4 people, temple, dais and textMay be an image of 8 people, dais, temple and text that says 'HAUGIN जय मानवसेवा जय मानवता जय मातृभूमि सहयोगापेक्षी सडकआश्रित मानवमुत्त राष्ट्ी नेपाल निर्माण, घोषणा र कार्यान्वयनका लागि एकजुट बनों I सध्रका Lst मानवसेवा अध्न (मनवता 여강이 नराउसिषवन राबा रडरे सहेशान बन सानकारतनिक्ष शव्हा .配月3 340萬 जडवसड आश्रित "ននាប្ូ राषट् परीरद महজंद ಕತತಾ खोबडेळी तझरा मानवसेवा आश्रम MANAVSEWA ASHRAM (मानवता प्रवर्द्न महाशभियान) COUNTRIO AISENAASHRAM SYRAN 監 YE'May be an image of 6 people and textMay be an image of 5 people and biryaniMay be an image of 5 people and textMay be an image of 6 people and textMay be an image of 5 people, dais and text

 

 


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संविधान रक्षाको लागि नेपालगञ्जमा मौन प्रदर्शन (फोटोफिचर)
संविधान रक्षाको लागि नेपालगञ्जमा मौन प्रदर्शन (फोटोफिचर)
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९७औं जन्मजयन्तिमा श्रद्धाञ्जली अर्पण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९७औं जन्मजयन्तिमा श्रद्धाञ्जली अर्पण
जेन-जी आन्दोलनमा मृृत्यु भएका सुलभ र आयुषको शव आज गृहनगर नेपालगञ्ज ल्याइँदै
जेन-जी आन्दोलनमा मृृत्यु भएका सुलभ र आयुषको शव आज गृहनगर नेपालगञ्ज ल्याइँदै
पत्रकार महासंघ बाँकेद्वारा पूर्व निर्धारित कार्यक्रम स्थगित
पत्रकार महासंघ बाँकेद्वारा पूर्व निर्धारित कार्यक्रम स्थगित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP