Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जका स्वास्थ्य कार्यक्रमको बार्षिक प्रगति समिक्षा गोष्ठी
नेपालगन्जका स्वास्थ्य कार्यक्रमको बार्षिक प्रगति समिक्षा गोष्ठी
बागेश्वरी पोस्ट
आइतबार, भदौ ३, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जका स्वास्थ्य कार्यक्रमको बार्षिक प्रगति समिक्षा गोष्ठी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी आजदेखि नेपालगन्जमा सुरु भएको छ । आर्थिक वर्ष २०७९-८० को दुई दिने समिक्षा गोष्ठीको उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गरे ।

Prabhat+2

२३ वटै वडाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र वडा अध्यक्षहरुको उपस्थितिमा सुरु भएको गोष्ठीलाई सम्बोधन गर्दै उपप्रमुख राईले नागरिकले सन्तुष्टि अनुभूति गर्ने गरी काम हुन सके मात्र सेवा प्रवाहको औचित्य पुष्टि हुने बताए । विभिन्न महामारी र प्रकोपका बेला स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले उत्कृष्ट काम गरेको स्मरण गर्दै राईले सेवा प्रवाहलाई अझ जनमुखी र नागरिकमैत्री बनाउन विगतको गम्भीर समिक्षा गर्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने बताए । बार्षिक समिक्षाले  विगतको मूल्यांकन गर्दै भावी रणनीति तय गर्न सहयोग गर्ने भन्दै उनले यथार्थ चित्रण भए मात्र अगाडिको बाटो तय गर्न सजिलो हुने उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले  बार्षिक प्रगति समिक्षा गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए । चन्दले कार्यक्रमहरुको समिक्षा एवम् विश्लेषण गरी त्रुटीहरु सच्याउने, राष्ट्रिय प्राथमिक प्राप्त कार्यक्रमहरुको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्ने, उपलब्धि तथा आइपरेका समस्याहरुको तुलनात्मक अध्ययन एवम् विश्लेषण गर्ने, चालू आर्थिक वर्षको लागि कार्ययोजना निर्माण गर्ने, उत्कृष्ट स्वास्थ्य संस्था छनौट गर्ने, धरातलीय यथार्थ विश्लेषण गरी भावी रणनीति बनाउने लगायतका उद्देश्य राखेर बार्षिक समिक्षा गोष्ठी आयोजना गरिएको बताए । जिल्ला स्वास्थ्य कार्यालयका खोप निरीक्षक जनकराज गिरीले बार्षिक समिक्षाले आगामी कार्ययोजना तय गर्न सहज हुने बताए ।

गोष्ठी उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, नगर प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी लगायत उपस्थित थिए । उद्घाटन सत्रको संचालन जनस्वास्थ्य निरीक्षक राजन शाहीले गरेका थिए । गोष्ठीमा २३ वटै वडाका स्वास्थ्य प्रमुखहरुले आ-आफ्नो वडाको स्वास्थ्य सूचकांकको अवस्था, प्रगति विवरण, समस्या, चुनौतीबारे रिपोर्टिङ गरिरहेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । गोष्ठीमा जिआइजेडले प्राविधिक सहयोग गरेको छ ।


प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०, १५:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघको सभापतिमा पुनः खड्का
नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघको सभापतिमा पुनः खड्का
भेरी अस्पतालमा ५० शैया निःशुल्क
भेरी अस्पतालमा ५० शैया निःशुल्क
बाँकेमा चिकित्सक सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द
बाँकेमा चिकित्सक सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द
राप्तीसोनारीको कमैयाडाडामा वर्थिङ सेन्टरसँगै एम्वुलेन्स सेवा
राप्तीसोनारीको कमैयाडाडामा वर्थिङ सेन्टरसँगै एम्वुलेन्स सेवा
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP