नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राजिलसंंग उरुग्वे २-० गोलले पराजित
ब्राजिलसंंग उरुग्वे २-० गोलले पराजित
banijya office RSG-2
एजेन्सी
बुधबार, मंसिर ३, २०७७ एजेन्सी
ब्राजिलसंंग उरुग्वे २-० गोलले पराजित

नेपालगन्ज । ब्राजिलले विश्वकप छनोटअन्तर्गत मंगलबार बिहान उरुग्वेलाई २–० गोलले पराजित गरेको छ । ब्राजिलका लागि आर्थर र रिचार्लिसनले पहिलो हाफमा गोल गरे।

उक्त २ यो नतिजासँगै टोली शीर्ष स्थानमा कायम रह्यो । ब्राजिलको चार खेलबाट १२ अंक भएको छ । ब्राजिल विरुद्धको खेलमा उरुग्वेका प्रमुख खेलाडी लुईस स्वारेज कोरोना संक्रमणका कारण उपस्थित हुन सकेनन् ।त्यस्तै अर्को अपराजित टिम अर्जेन्टिना भने १० अंकसाथ दोस्रो स्थानमा छ । अर्जेन्टिनाले पेरुलाई २–० गोलले पराजि गर्‍यो । जसमा निकोलस गोन्जालेज र लउटारो मार्टिनेजले गोल गरे । इक्वेडर ९ अंकसहित तेस्रो स्थानमा छ । उसले यसका लागि कोलम्बियामाथि ६–१ को प्रभावशाली जित निकाल्यो ।

मंगलबारका अन्य खेलमा भेनेजुएलाले चिलीलाई २–१ ले हरायो भने पाराग्वे र बोलिभियाबीचको खेल २–२ को बराबरीमा रह्यो । कुल १० टिम सम्मिलित दक्षिण अमेरिकी विश्वकप छनोटबाट शीर्ष चार टिमले अन्तिम चरणमा स्वतस् प्रवेश पाउनेछन् भने पाँचौं टिमले अन्तर महादेशीय ‘प्लेअफ’ खेल्न पाउने छ।


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज म्याराथन खडक बहादुरले जिते, हाफ म्याराथनको उपाधि पुर्णलक्ष्मीलाई
नेपालगञ्ज म्याराथन खडक बहादुरले जिते, हाफ म्याराथनको उपाधि पुर्णलक्ष्मीलाई
कोहलपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २५ देखि
कोहलपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २५ देखि
११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार
११औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, विजेतालाई दुई लाख पुरस्कार
फ्लडलाइटमुनि आजदेखि एनपीएलको दोस्रो संस्करण सुरू हुँदै
फ्लडलाइटमुनि आजदेखि एनपीएलको दोस्रो संस्करण सुरू हुँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP