Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जिल्ला स्तरिय खो खो प्रतियोगिता सुरु, सनिबार फाईनल भिडन्त हुने
जिल्ला स्तरिय खो खो प्रतियोगिता सुरु, सनिबार फाईनल भिडन्त हुने
RSG-2
लक्ष्मण बस्नेत
शुक्रबार, माघ ३०, २०७७ लक्ष्मण बस्नेत
जिल्ला स्तरिय खो खो प्रतियोगिता सुरु, सनिबार फाईनल भिडन्त हुने

तुलसीपुर दाङ । दाङ तुलसिपुर अरनिको मैदानमा संचालित दोस्रो जिल्ला स्तरिय महिला तथा पुरुष खो खो प्रतियोगिता २०७७ को फाईनल भिड्न्त सनिवार हुने भएको छ ।

दाङ जिल्ला खो खो संघको आयोजनामा जारी प्रतियोगिताको पुरुष तर्फ आयोजक तुलसिपुर ए र सहिद स्मृति आबासिय माध्यामिक बिध्यालय ए फाईनल प्रवेश गरेका छ्न् ।

आयोजक तुलसिपुर ए ले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सहिद स्मृति आबासिय बिलाई १५ का विरुद्ध १६ अंक स्कोरले पाखा लगाउदै फाईनल यात्रा तय गरेको हो । त्यस्तै सहिद ए ले साधना पाठशाला बेलुवालाई सेमिफाइनल खेलमा ७ का विरुद्ध १४ अंक स्कोरले पछाडि पार्दै आयोजक तुलसिपुर ए संगको फाईनल भिडन्त पक्का गरेको हो । 

महिला तर्फको खेलमा आयोजक तुलसिपुर र सहिद स्मृति आबासिय मा बि ले फाईनल यात्रा तय गरेका छन् ।

स्थानिय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको पुरुष तर्फ ५ र महिला तर्फ ३ टिमको सहभागिता रहेको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिताको फाईनल खेल सनिवार बिहान १० बजे हुने खो खो प्रशिक्षक उषा कवर मगरले जानकारी दिनु भएको छ । प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खो खो संघका कार्यबाहक अध्यक्ष जय बहादुर घर्तिको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डागिको प्रमुख आतिथ्यमा भएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी डागीले मानव जिवनको अभिन्न अंग खेलकुदको उच्च आदर्श लाई पालना गर्दै अगाडि बढ्न आग्रह गर्नु भयो । सो अबसरमा दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष बालकृष्ण शाह, अनेरास्वबियुका केन्द्रिय सदस्य प्रकाश शर्मा लगायत शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

यसैविच आयोजकले भोलि सनिवार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोहमा उपस्थिमा खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजिवि, उधोगी, ब्यबसायी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP