Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर २१, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्दा, पेट्रोलको मूल्य यथावत
डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्दा, पेट्रोलको मूल्य यथावत
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १५, २०८० बागेश्वरी पोस्ट
डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्दा, पेट्रोलको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले दुवैमा समान प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । 

निगमले विज्ञप्ति जारी गर्दै गएराति १२ बजेपछि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

निगमले स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको जनाएको छ । सो अनुसार अब काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । 

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । जस अनुसार पेट्रोलको १६९.५० रुपैयाँदेखि १७२ रुपैयाँसम्म तोकिएको छ । त्यस्तै एलपी ग्यासको १८९५ रुपैयाँ रहेको छ । 

निगमले यसअघि दशैँलाई ध्यानमा राखेर एकैपटक असोज २८ गते पेट्रोलको भाउ प्रतिलिटर ११ रुपैयाँ घटाएको थियो ।


प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०, ०७:४०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
नेपालगञ्ज उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने
नेपालगञ्ज उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने
धनगढीमा आगलागी, अस्पतालसहित ८ पसल जले
धनगढीमा आगलागी, अस्पतालसहित ८ पसल जले
दर्ता नभएका मोबाइल नेपालमा नचल्ने, दूरसञ्चारले एमडीएमएस पूर्णरूपमा लागू गर्ने
दर्ता नभएका मोबाइल नेपालमा नचल्ने, दूरसञ्चारले एमडीएमएस पूर्णरूपमा लागू गर्ने
narainapur ashoj
Prabhat+2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP