Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १२, २०७७ ०४:०४:४८ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • Home
  • अर्थ
  • शुभकामनाको नयाँ कार्यसमिति चयन, तिवारी अध्यक्ष
शुभकामनाको नयाँ कार्यसमिति चयन, तिवारी अध्यक्ष
64x64
सोमवार, पुष २७, २०७७ बागेश्वरी पोस्ट

खजुरा । शुभकामना बहुउद्देश्यीय सहकारी संस्था खजुराको नयाँ कार्यसमिति चयन गरिएको छ ।

गोपाल तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संस्थाको उपाध्यक्षमा योगनाथ पौडेल, सचिव तोजिन्द्र बहादुर विक र कोषाध्यक्षमा भूमिश्वर शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक ऋषिराम सापकोटाले जानकारी दिनुभयो । सदस्यहरुमा हिरादेवी ढकाल, मञ्जुकुमारी पोख्रेल, रोशन सापकोटा, लक्ष्मण प्रसाद कँडेल, विजय कुमार क्षेत्री, खगराज उपाध्याय र शोभा विसी निर्वाचित हुनुभएको छ ।

त्यस्तै लेखा संयोजकमा माधव शर्मा तथा लेखा समिति सदस्यमा विनोद कुमार श्रीवास्तव र लक्ष्मी घिमिरे चयन हुनुभएको छ । जिल्ला प्रतिनिधिमा गणेश सापकोटा तथा ऋण उपभोक्ता समिति सदस्यमा शरणहरी सापकोटा र लक्ष्मण सापकोटा निर्वाचित हुनुभएको हो ।


प्रकाशित मिति: सोमवार, पुष २७, २०७७, १०:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब किस्ताबन्दीमा भायानेटको इन्टरनेट जडान
नेपालगन्जमा बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी निर्माण शुरु
टेस्ला मोर्टर्सका विभिन्न मोडलका कारहरु नेपाल भित्रिए
८ करोड कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डद्वारा अनुमति
ताजा समाचार
प्रधानमन्त्री ओलीद्वारा दाङमा पुल उद्घाटन सोमवार, माघ १२, २०७७
कृष्ण पहाडीसहित २६ जना प्रहरी नियन्त्रणमा
दाङमा प्रथम लक्ष्मण डाँगी स्मृति फुटसल हुँदै
प्रेस स्वतन्त्रता सेनानी गुप्तको पुन्य तिथीमा विभिन्न कार्यक्रम गरिदै
खजुरामा अब किसान कल सेन्टर
योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
जीप दुर्घटनामा पाँच जना घाइते
११ बर्षीया बालिका बलात्कृत, आफ्नै बाबुका साथी पक्राउ
दलित समुदायको सशक्तीकरण तथा क्षमता विकासका लागि नरैनापुरमा अभिमुखीकरण
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9862791607
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago