Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ७, २०७८ युनिकोड पुरानो वेबसाइट
Logo
Vianet
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
MotorHead Nepal_2021_02
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • दैनिक २० किलो सुन आयात गर्न सकिने
दैनिक २० किलो सुन आयात गर्न सकिने
npj sub metro
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २०, २०७७ बागेश्वरी पोस्ट
दैनिक २० किलो सुन आयात गर्न सकिने

नेपालगन्ज । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले हिजो एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । 

विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ लगायतले सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्दै आएका थिए । सोही मागअनुसार नै सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधिमा संशोधन गरिएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ । 


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७, ०८:१२:००
Sample 3 Prabhat School
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित
प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित
माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाखदेखि सुरुङमा पानी हालिने
माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाखदेखि सुरुङमा पानी हालिने
साओमीको रेड्मी नोट १० नेपाली बजारमा सार्वजनिक
साओमीको रेड्मी नोट १० नेपाली बजारमा सार्वजनिक
rapti sonari_corona
sample 17
भिडियो विशेष
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live]
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live] बागेश्वरी पोस्ट
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर  कुरुम्बाङ
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर कुरुम्बाङ सौरभ गिरी
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट सौरभ गिरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9867410776
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9867410776
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
  • थप
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP