नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • बलात्कार पछि हत्या गरि अमेरिका फरार एक नेपालीलाई अमेरिकन प्रहरी पक्राउ गरि नेपाल ल्यायो
बलात्कार पछि हत्या गरि अमेरिका फरार एक नेपालीलाई अमेरिकन प्रहरी पक्राउ गरि नेपाल ल्यायो
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ६, २०७६ बागेश्वरी पोस्ट
बलात्कार पछि हत्या गरि अमेरिका फरार एक नेपालीलाई अमेरिकन प्रहरी पक्राउ गरि नेपाल ल्यायो

नेपालगन्ज । अमेरिकन प्रहरीले एक जना बलात्कार तथा हत्या गरी अमेरिका फरार भएका नेपालीलाई पक्राउ गरेर नेपाललाई बुझाएको छ। अमेरिकन प्रहरीले झापा चन्द्रगढी ३ घर भइ अमेरिकामा लुकेर बस्दै आएका लिलाराज गौतमलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो।गौतमलाई बुधबार अमेरिकी प्रहरीले नेपाल प्रहरीसमक्ष बुझाएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए। गौतमलाई बिहान टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको थियो। गौतम २०१८ फेब्रुअरी ३ मा अमेरिकामा पक्राउ परेका थिए।उनलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले उनलाई पक्रन इन्टरपोल वासिङटनसँग आग्रह गरेको थियो।गौतमले २०५७ असोज २९ गते एक जना युवतीको सामुहिक बलात्कार गरि युवतीको घाटि रेटेर हत्या गरेका थिए।


प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP