नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाशको पनि दाबी पेश
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाशको पनि दाबी पेश
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २, २०८१ बागेश्वरी पोस्ट
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाशको पनि दाबी पेश

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि सुदूरपश्चिमको  मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । रेशम चौधरी पक्षका नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेपछि पार्टी अध्यक्ष श्रेष्ठ पक्षका कैलाशले पनि आज दिउँसो नै दाबी पेश गरेका हुन् ।

कैलाशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११ जना सांसदको समर्थनमा दावी पेश गरेका हुन् । कैलाशले दाबी पेस गरेपछि दुई जनाको दाबी भएपछि कानुनी परामर्श पश्चात निर्णय लिने प्रदेश प्रमुख मियाँले जवाफ दिएका छन् ।

आज दिउँसो नै नाउपाका लक्ष्मणकिशोर चौधरीले कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, र नेकपा एकीकृत समाजवदी (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीको हस्ताक्षरसहितको पत्रका साथ मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

कांग्रेसका १८, नाउपाका ४ र नेकपा एसका ४ जना सांसदहरुको समर्थनमा चौधरीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष आज दिउँसो मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै पत्र दिएका हुन् ।


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो
मोहनपुर फारममा दिपेन्द्र बिष्टको घरदैलो 
मोहनपुर फारममा दिपेन्द्र बिष्टको घरदैलो 
नेपालगञ्जमा महेन्द्र पुस्तकालयद्वारा 'उम्मेदवारका एजेण्डामाथि बहस'
नेपालगञ्जमा महेन्द्र पुस्तकालयद्वारा 'उम्मेदवारका एजेण्डामाथि बहस'
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP