prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज र जानकी आपतकालीन सेवामा सहकार्य गर्न दृढ
नेपालगन्ज र जानकी आपतकालीन सेवामा सहकार्य गर्न दृढ
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, असार २५, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्ज र जानकी आपतकालीन सेवामा सहकार्य गर्न दृढ

Messenger_creation_e3c375a0-463a-4164-a1de-a9edf356e918-1720539257.jpeg
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिका आपतकालीन सेवामा सहकार्य र समन्वय गरेर काम गर्न दृढ देखिएका छन् । नेपालगन्जमा आज आयोजित आपतकालीन सेवाको अन्तर पालिका समन्वय वैठकमा नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाले सहकार्य र समन्वय गरेर जाने प्रतिबद्धता जनाएका छन् । विपद पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभ लगायत समग्र आपतकालीन सेवामा एकले अर्कोसंग हातेमालो गर्न सके मात्र विपदसंग जुध्न सकिनेमा दुबै पालिका सहमत छन् । अर्को वैठकबाट लिखित समझदारी ९ःइग्० गरेर जाने निर्णय भएको आपतकालीन कार्य संचालन केन्द्र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

nepalgunj 081-082

May be an image of 14 people, temple, dais and text

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपद बाजा बजाएर नआउने भन्दै सबै सतर्क भएर व्यवस्थापनका लागि तयारी हालतमा जुट्नुपर्ने बताए । त्यसका लागि अन्तर पालिका समन्वय र साझेदारीमा जोड दिए । नेपालगन्ज विपदको सामना गर्न अन्य स्थानीय सरकारसंग समन्वय र सहकाॠ गर्न तत्पर रहेको बताए । जानकी गाउँपालिकाका अध्यक्ष छ्ब्बन खाँले आपतकालीन  स्रोत परिचालनमा एकले अर्कोलाई भरथेग गरेर अघि बढ्न सके विपदको सामना गर्न सकिने बताए । सहकार्य र समन्वयमा जानकी प्रतिबद्ध रहेको उनको भनाई छ । जानकीका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले दमकल सेवालाई द्रुत पार्न ठाँउ ठाँउमा पानी श्रोत व्यवस्थापन गर्न, समुदायमा आगलागी नियन्त्रणकको जनचेतना अभियानमा सहकार्य गर्न सहमत भएको बताए ।

May be an image of 4 people, people smiling and text

वैठकमा रेडक्रस बाँकेका सभापति गोबर्द्धन सिंह सम्झना, रेडक्रसका नरेन्द्र पौडेल, नेपालगन्ज उपमहानगरपालिका विपद समिति संयोजक समिर प्रताप सिंह, जानकीका विपत समिति संयोजक राजेन्द्र सिंह, नेपालगन्ज उपमहानगरपालिका वारुण यन्त्र शाखा प्रमुख झइन बहादुर खड्का लगायतले आपसी साझेदारीमा जोड दिए । वैठकमा जानकी गाउँपालिका उपाध्यक्ष  रामप्यारी यादव, रेडक्रस बाँके शाखा मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, उपनिर्देशक दोलख बहादुर डाँगी लगायतको उपस्थिति थियो । 

May be an image of 6 people, dais and text

त्यसक्रममा जानकी गाउँपालिकाले नेपालगन्ज उपमहानगरपालिकालाई अग्नि नियन्त्रण सामग्रीका रुपमा फायर फाइटिङ बुट हस्तान्तरण गरेको छ । आगलागीका घटनामा प्रयोग गर्ने गरी गाउँपालिका अध्यक्ष खाँले उपमहानगरपालिका प्रमुख विष्टलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकामा संचालित सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर० को समन्वय मा वैठक आयोजना गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग एवम् युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सुपरले काम गरिरहेको छ ।


प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २१:१७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP