prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पहिरोले बस बगाएको घटनाप्रति कांग्रेस बाँकेद्वारा दुःख ब्यक्त, खोज तथा उद्दारलाई प्रभावकारी बनाउन आग्रह
पहिरोले बस बगाएको घटनाप्रति कांग्रेस बाँकेद्वारा दुःख ब्यक्त, खोज तथा उद्दारलाई प्रभावकारी बनाउन आग्रह
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २८, २०८१ बागेश्वरी पोस्ट
पहिरोले बस बगाएको घटनाप्रति कांग्रेस बाँकेद्वारा दुःख ब्यक्त, खोज तथा उद्दारलाई प्रभावकारी बनाउन आग्रह

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले पहिरोमा परेर हराइरहेकाहरुको खोज तथा उद्दारको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारीले आज एक अपिल प्रकाशित गर्दै नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति दुःख ब्यक्त गरेका छन् । उनले त्यस घटनामा बेपत्ता ब्यक्तिहरुको प्रभावकारी खोजीका लागि आग्रह गरेका हुन् ।

कांग्रेस बाँकेले कास्की, म्याग्दी लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो धनजनको क्षती भएको घटनाले पार्टी मर्माहत भएको जनाएको छ । अपिलमा भनिएको छ, "मनसुनजन्य विपदका कारण मुलुक आक्रान्त छ । मनसुन सुरु भएयता विभिन्न स्थानमा पीडादायी घटना भइरहँदा सिंगो मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । मुलुकमा ठूलो धनजनको क्षती भइरहेको छ । पछिल्लोपटक नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको छ । त्यसमा सवार दर्जनौं यात्रु हराइरहेका छन् । कास्की, म्याग्दी लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो धनजनको क्षती भएको छ । यी हृदयविदारक घटनाले नेपाली कांग्रेस बाँकेलाई मर्माहत बनाएको छ ।" 

कांग्रेसले पीडाको यो घडीमा उच्च संवेदनशिलताका साथ सिंगो मुलुक एकाकार भएर विपदविरुद्ध जुध्ने बेला आएको जनाएको छ । "नेपाली कांग्रेस बाँके दिवंगत आत्माहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं," पार्टीको फेसबुक पेजमा जारी गरिएको अपिलमा भनिएको छ, "पहिरोमा परेर हराइरहेकाहरुको प्रभावकारी खोज-उद्दार तथा मनसुनजन्य विपदबाट प्रभावितहरुलाई राहत र पुनर्स्थापनाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।" 

कांग्रेसले यो विषम समयमा लामो र जोखिमपूर्ण यात्रा नगर्न आग्रह समेत गरेको छ । उसले भनेको छ, "सम्भावित अप्रिय घटना हुन नदिन सचेत बनौं । दुर्भाग्यबश दुःखद् घटना भएको अवस्थामा मानवीय सेवामा जुट्न नेपाली कांग्रेस बाँके हार्दिक आह्वान गर्दछ ।" 
 


प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP