prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीका मदरसा र गुरुकुललाई बसाइँ ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण
जानकीका मदरसा र गुरुकुललाई बसाइँ ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १३, २०८१ बागेश्वरी पोस्ट
जानकीका मदरसा र गुरुकुललाई बसाइँ ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा रहेका मदरसा र गुरुकुलहरुलाई बसाइँ व्यवस्थापनका लागि वल्र्ड भिजन इन्टरनेशनल नेपालले सामग्री सहयोग गरेको छ । जानकी गाउँपालिकाको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा एक कार्यक्रमका बीच १४ मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण गरिएको हो । वल्र्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक शुरज शर्माले जानकी गाउँपालिकाका अति जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक गुणस्तर वृद्धिका लागि बसाइँ व्यवस्थापन गर्न ती सामग्री सहयोग गरिएको बताए ।
  
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले शिक्षामा पछाडि परेका समुदायका लागि शिक्षाको गुणस्तर माथि उठोस् भन्ने उद्देश्यले वल्र्ड भिजन इन्टरनेशनल नेपालले सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिए । गुरुकुल र मदरसामा अध्ययन गर्ने बालबालिकाको बसाइँ व्यवस्थापनका लागि प्राप्त सामग्रीको बढी भन्दा बढी सदुपयोग गर्न शिक्षकहरुलाई अध्यक्ष खाले निर्देशन दिए । साथै गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार प्रतिबद्ध भएर लागिरहेको बताउँदै उनले वर्ल्ड भिजनको सहयोगले स्थानीय सरकारको लक्ष्य र उद्देश्य प्राप्तिमा सहयोग पुगेको बताए ।
 
वल्र्ड भिजन इन्टरनेशनल नेपाले कारपेट ६ सय ५० मिटर २ लाख ६१ हजार १ सय १८ रुपैयाँ, पि-फोन ९ सय ५० मिटर १ लाख ३५ हजार २६१ रुपैयाँ, चकटी १५ सय गोटा २ लाख २२ हजार ७ सय २० रुपैयाँ, डेस्क ५ सय गोटा ७ लाख ६१ हजार ७ सय ६५ रुपैयाँ, सेतोपाटी ३६ गोटा १ लाख ६१ हजार १ सय ७४ रुपैयाँ, ढुवानी १ पटक ६१ हजार २० रुपैयाँ गरी जम्मा १५ लाख ४८ हजार २८ रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, वडा नम्वर १ का अध्यक्ष मो. रजा राई, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, युवा खेलकुद तथा शिक्षा शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारी, मदरसाका शिक्षकहरु, गुरुकुलका शिक्षकहरु, वल्र्ड भिजन इन्टरनेशनल नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

May be an image of 6 people and childrens toy


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP