नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कपिलवस्तुमा अवैध तस्करीविरुद्ध सशस्त्र प्रहरी, ९ लाख बढीको सामग्री बरामद
कपिलवस्तुमा अवैध तस्करीविरुद्ध सशस्त्र प्रहरी, ९ लाख बढीको सामग्री बरामद
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ८, २०८१ बागेश्वरी पोस्ट
कपिलवस्तुमा अवैध तस्करीविरुद्ध सशस्त्र प्रहरी, ९ लाख बढीको सामग्री बरामद

कपिलवस्तु । सशस्त्र प्रहरी बल कपिलवस्तुले एक हप्ताको  अवधिमा ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याइएको अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं. २८ गण कपिलवस्तुका अनुसार शुक्रवार मात्रै भारतबाट अवैधरुपले भन्सार छली गरेर ल्याइँदै गरेको अवस्थामा ३ लाख ६३ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।

कपिलवस्तुस्थित सशस्त्र प्रहरी गणबाट डीएसपी भीमनिधि खनालको कमान्डमा गएको टोलीले भन्सार छलेर ल्याउँदै गरेको उक्त अवैध लत्ताकपडा तौलिहवा नजिकबाट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी, मंसिर १ देखि ७ गतेसम्म सशस्त्र प्रहरी कपिलवस्तुले ९ लाख ३४ हजार ५७० हजार रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो । सशस्त्र प्रहरी कपिलवस्तुका अनुसार बरामद गरिएको अवैध सामग्रीमा एउटा मोटरसाइकलसहित लत्ताकपडा, किराना सामग्री , मोटरपार्ट्स, मल  लगायत अन्य रहेका छन् ।

बरामद गरिएका ९ लाख ३४  हजार ५७० रुपैयाँ बराबरका सबै अवैध भन्सार छलीका सामग्रीलाई आबश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं. २८ गणले जानकारी दिएको छ ।

त्यस्तै गत फागुनदेखि कात्तिक  मसान्तसम्म सशस्त्र प्रहरीले कपिलवस्तुबाट ३ करोड ५० लाख ८८ हजार ६९६ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरी भन्सार कार्यालय बुझाइसकेको जनाएको छ ।

उक्त अवधिमा सशस्त्र प्रहरीले अवैध तस्करीमा ढुवानीका लागि प्रयोग भएका सवारीसाधन, लत्ताकपडा, मोटरपार्ट्स, इलेक्ट्रोनिक्स सामग्री, मोबाइल, मोबाइल डिस्प्ले, चिनी लगायतका सामग्री बरामद गरेको हो भने लाखौं रुपैयाँका अवैध कुखुरा तथा माछा-मासुलाई नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP