prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • डुडुवाको बेतहनीमा डाँकाको समूहले गर्‍यो लाखौंको लूटपाट, प्रहरीले डाँकाको खोजीमा चलायो अपरेसन
डुडुवाको बेतहनीमा डाँकाको समूहले गर्‍यो लाखौंको लूटपाट, प्रहरीले डाँकाको खोजीमा चलायो अपरेसन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १०, २०८१ बागेश्वरी पोस्ट
डुडुवाको बेतहनीमा डाँकाको समूहले गर्‍यो लाखौंको लूटपाट,  प्रहरीले डाँकाको खोजीमा चलायो अपरेसन

डुडुवा । बाँकेको सीमावर्ती भेग बेतहनीमा २५ जना डाँकाको एक समूहले एउटा घरमा लूटपाट गरेको छ । जिल्लाको डुडुवा गाउँपालिका-२ बेतहनीस्थित सन्तोष सोनीको घरमा गएराती अन्दाजी ११ बजे  डाँकाको समूहले लाखौं रुपैयाँ बराबरको धनमाल लुटेको छ । 

हातहतियारसहित आएको २५ जना जतिको डाँकाको समूहले सोनीको घरबाट अन्दाजी ३० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको पीडितले बताएका छन् । घरको पछाडिबाट भित्र छिर्दै घरमा भएका पुरुषको हातखुट्टा बाँधेर धनमाल, रुपैयाँ र गरगहना लूटपाट गरेको सोनीले बताए ।

पीडित परिवारका अनुसार डकैती गर्न आएको उक्त डाँकाको समूहका १५ जना घरभित्र छिरेको र १० जना बाहिर बसेर पहरा दिएका थिए । 

पीडित सोनीले भने-" हामी घरमा दुई बालिका, तीन बालकसहित ८ जना थियौं, हुलहुज्जतसहित आएका डाँकाहरुले हातखुट्टा बाँधेर लूटपाट गर्दा हामीले एकोहोरो हेर्नु सिवाय केही थिएन ।" तर, परिवारका कुनै सदस्यलाई उनीहरुले कुटपिट नगरेको उनले बताए ।

यता जिल्ला प्रहरी बाँकेले घटनाको बारेमा जानकारी पाए पश्चात् लुटपाटमा संलग्न डाँकाहरुको खोजतलासको अपरेसन चलाइसकेको जनाएको छ । उक्त घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP